आफ्नो सरकार ढाल्न विदेशी षड्यन्त्र भएको भन्दै खानले भने, म राजीनामा दिन्न अन्तिम समय सम्म लड्छु

आफ्नो सरकार ढाल्न विदेशी षड्यन्त्र भएको भन्दै खानले भने, म राजीनामा दिन्न अन्तिम समय सम्म लड्छु

  • शुक्रबार, चैत्र १८, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

चैत्र १८ ईस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री ईमरान खानले विपक्षीले ल्याएको अविस्वास प्रस्ताव पछि देशका नाममा संवोधन गरेका छन् । उनले सरकार ढाल्न विदेशी शक्तिले पत्र नै पठाएको भन्दै अमेरीका तर्फ संकेत गरेका छन् ।

यो षड्यन्त्रका बिरुद्ध अन्तिम सम्म लड्ने भन्दै उनले राजीनामा नदिने घोषणा गरेका छन् । विपक्षी दलहरुले संसदमा अविस्वास प्रस्ताव दर्ता गराएका छन् । अप्रील ३ मा संसदमा यो प्रस्तावमाथि छलफल हुनेछ । विपक्षीले १७७ मत पुर्याएको र प्रधानमन्त्रीको पक्षमा १६४ मत मात्र रहेको बताईन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ