काभ्रे, १६ साउन । काभ्रेको नमोबुद्ध नगरपालिकाले नेपाल सरकारको नीति तथा कार्यक्रम अन्तरगत राष्ट्रिय युवा नवप्रवर्तन तथा इन्क्युबेशन केन्द्र स्थापना गरेको छ । शुक्रबार नगरपालिकाको...
काठमाडौँ , १६ साउन । नेपालमा पहिलो पटक ठुलो संख्यामा कोरोना स्याम्पलको पिसिआर विधीद्वारा परीक्षण गरीएको छ । सरकारले शुक्रबार अहिलेसम्मकै धेरै १० हजार...
साउन १६ काठमाण्डौं । देशकै अत्याधिक जनघनत्व भएको काठमाण्डौं उपत्यकामा कोरोना संक्रमणले निरन्तर गति लिने क्रम जारी छ । यसले समुदाय स्तरमा संक्रमण फैलिएमा...
साउन १६ काठमाडौँ । प्रहरीले बागबजारमा एक जना प्रहरी जवानले राख्न दिएको भनिएको एक किलो सुन जस्तो देखिने धातु बरामद गरेको छ । उमेश...
साउन १६ ललितपुर । कोरोनाले लगातार मृत्यु हुनेको संख्या बढीरहेका बेला पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया महिलाको मृत्यु भएको छ । उच्च रक्तचापको समस्या...
साउन १६ जनकपुर । उच्च अदालत जनकपुरधामका एक न्यायाधीशमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै प्रदेश २ मा दुई जना न्यायाधीशमा कोरोना सङ्क्रमण...
साउन १६ बीरगञ्ज । बीरगञ्जमा निरन्तर कोरोना संक्रमित बढ्ने र मृत्यु हुने क्रम बढे पछि जोखिम उच्च बन्दै गएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गएराति...
साउन १६ चितवन । चितवनमा बसले ठक्कर दिदाँ एक प्रहरी हवल्दारको मृत्यु भएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका–५ भण्डारामा बा३ख १५४७ नंको बसको ठक्करबाट...
काठमाडौँ , १५ साउन । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर ९सीसीएमसी० को आज बसेको निर्देशक समितिको बैठकले कोरोना संक्रमणको उच्च जोखिम भएको ठाउँमा ‘सिल’ गरेर...
मोरङ , १५ साउन । प्रदेश १ का विभिन्न कोरोना अस्पतालबाट ४२ जना संक्रमित निको भएर बिहीबार डिस्चार्ज भएका छन् । कोभिड १९ आइसोलेसन अस्पताल...
कैलाली, १५ साउन । मङ्गलबारदेखि परेको अविरल वर्षाका कारण धनगढी उप महानगरका विभिन्न क्षेत्र जलमग्न भएका छन् । अविरल वर्षात् कै कारण दर्जनैँ बढी...
काठमाडौँ साउन १५ । काठमाडौँ महानगरपालिकासँगै उपत्यका भरी नै पछिल्लो चरण कोरोना संक्रमणको जोखिम बढ्दै गइरहेका बेला काठमाडौँ महानगरपालिकाले महानगरवासी सबैलाई सतर्कता अपनाउन अपिल...
वीरगंज १५ साउन । पर्सा प्रहरीले बाराका पत्रकार उमेश दुबेलाई बिना पक्राउ पुर्जी गिराफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साको अपराध अनुसन्धान शाखाका...
साउन १५ काठमाण्डौं । नेपालमा कोरोना संक्रमित निको हुने क्रम पनि बढीरहेको छ । आज मात्रै देशभरबाट २ सय २७ जना कोरोना संक्रमित निको...
विराटनगर, १५ साउन । प्रदेश १ मा आज १८ जना कोरोना संक्रमित थपिए भने ४२ जना निको भएर घर फर्किएका छन् । मोरङमा ८, झापामा...
साउन १५ काठमाण्डौं । २ थान पेस्तोल, साढे १४ केजी चाँदी र ५ सय ग्राम सुनसहितको सडकमा फ्याँकेर भागेका ३ जना भारतीय नागरिकलाई नवलपरासी...
ठेगाना:अनामनगर काठमाडौँ