कोरोनाले पाटन अस्पतालमा उपचार गराईरहेकी महिलाको मृत्यु

कोरोनाले पाटन अस्पतालमा उपचार गराईरहेकी महिलाको मृत्यु

  • शुक्रबार, साउन १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES
corona

साउन १६ ललितपुर । कोरोनाले लगातार मृत्यु हुनेको संख्या बढीरहेका बेला पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया महिलाको मृत्यु भएको छ । उच्च रक्तचापको समस्या रहेकी ती महिला साउन ६ गते भर्ना भएकी थिईन् ।
ती महिला बीरगञ्जबाट काठमाण्डौ आएको बताईएको छ । रुघाखोकी र ज्वरो आएसगैँ उपचारमा स्टार अस्पताल गएका बेला सास फेर्न गाह्रो हुन थाले पछि भेन्टिलेटरमा राखिएको थियो ।
त्यही बेला कोरोना पोजेटिभ देखिए पछि उनलाई पाटन अस्पतालमा सारिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ