साउन १५ काठमाण्डौं । नेपालमा कोरोना संक्रमित निको हुने क्रम पनि बढीरहेको छ । आज मात्रै देशभरबाट २ सय २७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
यो सगैँ कोरोना जीत्नेको कुल संख्या १४ हजार २ सय ४८ पुगेको छ । यो भनेको कुल संक्रमितको ७२.९ प्रतिशत हो ।
कुल संक्रमित १९ हजार ५ सय भन्दा बढी रहेको नेपालमा ५२ जनाको मृत्यु भईसकेको छ ।
अब आईसोलेसनमा ५ हजार २ सय २७ जनाको आईसोलेसनमा राखेर उपचार भईरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline