काठमाडौ ४ साउन । विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयले काठमाडौँ उपत्यकालाई प्लास्टिक झोला निषेध गर्ने निर्णय कडाइका साथ लागू गर्न सुरु गरिएको छ । वैशाख...
काठमाडौ ४ साउन । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल माथि आज बिहान आक्रमणको प्रयास भएको छ । संविधानको प्रारम्भिक मस्यौदामाथि सुझाव संकलनका लागि रौतहटको...
काठमाडौं, ३ साउन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजले नयाँ संविधानले नेपाली जनताले राखेको परिवर्तनको आकांक्षालाई सम्वोधन गर्नुपर्ने माग गरेको छ । फोनिजले संविधानसभाका...
श्रावन ०३ डोल्पा संविधान सभाको विभिन्न मस्यौदा माथिको राय सुजाव संकलन को क्रममा सुजाव संकलन उप समिति डोल्पा केहिदिन अघि २४ गते डोल्पाको सदरमुकाम...
काठमाण्डौ,३ साउन । परराष्ट्र मन्त्रालयले विदेश जाने नेपालीहरुको हितलाई ध्यानमा राख्दै सार्वजनिक विदाको दिनमा पनि राहदानी बितरण गर्ने जनाएको छ । मन्त्रालयले विदाका बेला बनिसकेको...
काठमाण्डौ,३ साउन । कमैया प्रथा अन्त्य भएको १४ वर्ष पूरा भइसकेको भए पनि कैलालीमा पहिचान भएका सबै पूर्वकमैयाको अझैसम्म पुनः स्थापना हुन सकेकोे छैन । पश्चिम...
काठमाण्डौ,३ साउन । पर्वतको कुश्मा नगरपालिका १ मालढुंगा नजिकै सुख्खा पहिरो खस्दा वेनी–बालढुंगा सडक अवरुद्ध बनेको छ । बिहानदेखी पहिरो जाने क्रम नरोकिएकाले सडक अवरुद्ध...
काठमाण्डौ,३ साउन । हिन्दू राज्यको माग गर्दै गुल्मी सदरमुकान तम्घासमा ब्राहमण समाजले नाराबाजी सहित प्रदर्शन गरेको छ । तम्घासको उदिनढुंगाबाट सुरु भएको रयाली तम्घास...
काठमाडौ ३ साउन पर्वतको दक्षिणी क्षेत्र स्थित कालीगण्डकी लोकमार्गको फलेवासदेखि रानीपानीसम्मको सडकखण्ड अवरुद्ध भएको छ । वर्षा कारण सडक हिलाम्मे हुनाका साथै ठाउँ ठाउँमा पहिरो...
काठमाडौं, ३ साउन । सरकारले यातायात व्यवसायी समिति जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्न नपाइने निर्णय गरेको छ । गृह मन्त्रालयको हालैको उक्त निर्णय कार्यान्वयन निम्ति...
काठमाडौं, २ साउन । हिजो निधन हुनुभएका नेपाली कांग्रेसका नेता एवं समाजसेवी चक्रमान डंगोलको अन्त्येष्टि गरिएको छ । उहाँको आज काठमाडौंको पचलीघाट टेकु दोभानमा अन्त्येष्टि गरिएको...
काठमाडौं, २ साउन । फोक्सोको क्यान्सरका कारण युएईमा एक नेपालको ज्यान गएको छ । १८ महिना अघि आबुधाबीमा रहेको स्पार्क सेक्युरेटी कम्पनीमा काम गर्न पुगेका कालिका–४...
काठमाडौ २ साउन । रौतहटमा जग्गाको विषयमा भएको विवाद चर्किदै गएपछि झडप हुँदा एक जनाको मृत्यु भएको छ । गएराति रौतहटको लक्ष्मीपुर दोस्तिया–५ का सुखल मन्सुरी र...
काठमाडौ २ साउन एक महिने देखि जारी रोजाको समापन गरी मुस्लिम समुदायले आज इद उल–फित्र मनाउादैछन् । मुस्लिम समुदायको एक महिने रमदान पर्व रोजा आज...
१ श्रावण, ताप्लेजुङ ताप्लेजुङको फुङलिङ बजार स्थित उद्योग वाणिज्य संघको सभाहलमालिम्बू साास्कृतिक परिषद, ताप्लेजुङको आयोजनामाआजकिरातलिम्बूहरुको चाड सिसेक्वा तङ्नामअर्थात साउने सक्रान्तिधुमधामका साथमनाईएको छ । ताङ्नामको अवसरमाआयोजितचियापानतथाशुभकामनाआदानप्रदानकार्यक्रममाबोल्दै विभिन्नजातीय...
काठमाडों, १ साउन । सुनसरीको धरान–८ मा धारिलो हतियार प्रयोगबाट एक युवकको हत्या भएको छ । हिजो राति स्थानीय युवाको समूहले धरान–८ अरुण टोलका २३ वर्षीय...
ठेगाना:अनामनगर काठमाडौँ