भारतसँग अन्तिम समयसम्म पनि नझुक्ने प्रचण्डको दाबी

भारतसँग अन्तिम समयसम्म पनि नझुक्ने प्रचण्डको दाबी

  • शनिबार, कार्तिक २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमाडौं, २१ कार्तिक ।

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डले भारतसँग अन्तिम समयसम्म पनि नझुक्ने बताउनुभएको छ ।

क्रान्तिकारी पत्रकार संघ रुपन्देहीले शनिबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले भारतसँग मित्रतापूर्ण सम्बन्धका लागि तयार रहेको भएपनि झुकाउन खोज्ने हो भने कुनैपनि हालतमा नझुक्ने बताउनुभयो ।

मधेसमा जारी आन्दोलन समाधान गर्न संविधान संशोधन र भारतले गरेको अघोषित नाकाबन्दी हटाउन कुटनीतिक पहल भैरहेको प्रचण्डको भनाई छ ।

शान्ति प्रकृया टुंगी सकेको बेला भारतले राष्ट्रसंघमा द्वन्द्वकालका मुद्दा उठाउनु राम्रो नभएको प्रचण्डले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ