सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

  • बिहिबार, कार्तिक १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाण्डौ,१९ कात्तिक ।

दाङको स्वास्थ्य संस्थाले प्रसूति हुन आउने महिलालाई आउन जान निःशुल्क एम्बुलेन्स सेवालगायतका अन्य सेवा दिने गरेको छ ।

दाङको धनौरीमा रहेको स्वास्थ्य चौकीले नियमित गर्भवती जाँच गराउनुपर्छ तथा सुरक्षित प्रसूतिका लागि स्वास्थ्य संस्थामै जानुपर्छ भन्ने उत्प्रेरणा जगाउन विभिन्न निःशुल्क सेवा दिने गरेको चौकीका इन्चार्ज वसन्त आचार्यले बताउनुभयो ।

त्यसैगरी संस्थाले गर्भवती जाँच गराउन आउने महिलालाई चार प्याकेट आयोडिनयुक्त नुन, सुत्केरी हुन आउने महिलालाई निःशुल्क खाजा, तीन र सात दिनमा स्वास्थ्यकर्मीद्वारा घरमै गएर सेवा दिने गरेको जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ