बैतडी,१९ कार्तिक ।
बैतडीको सिमा नाका झुलाघाटवाट प्रहरीले लागुऔषध (चरेस) सहित सहित १ जनालाई पक्राउ गरेको छ ।
झुलाघाटको झोलुङ्गेपुलमा गस्तीमा खटीएको प्रहरीले चेकजाचका क्रममा बझाङ्ग देउलीकोटका प्रेम बोहरालाई हिजो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब निरीक्षक धर्मानन्द भट्टले बताउनु भयो ।
उहाले भन्नुभयो“ बैतडीबाट भारतको पिथौरागढ लैजाने क्रममा बोहराले लुकाईछिपाई राखेको अवस्थामा सिमा नाकावाट अन्दाजी २ सय ५ ग्राम चरेस सहित पक्राउ गरेको हो” लागु औषध सहित पक्राउ परेका बोहरालाई थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय बैतडीमा राखिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline