निगमले आज अन्तिम दिन निजी मोटरसाइकल र कारलाई पेट्रोल वितरण गर्दै

निगमले आज अन्तिम दिन निजी मोटरसाइकल र कारलाई पेट्रोल वितरण गर्दै

  • शनिबार, कार्तिक २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौ २१ कार्तिक । 

नेपाल आयल निगमले आज अन्तिम दिन निजी मोटरसाइकल र कारलाई पेट्रोल वितरण गर्दैछ ।

काठमाडौ उपत्यका सहित काभ्रेको बनेपामा गरी ६३ ओटा पेट्रोल पम्पबाट आजपनि निजी सवारी साधनलाई पेट्रोल वितरण गर्ने निगमले जनाएको छ ।

यसअघि हिजो र अस्ति गरी करिब ८ लाख लिटर पेट्रोल वितरण गरिएको निगमका निर्देशक मुकुन्द घिमिरेले जानकारी दिनुभयो । पेट्रोलका लागि उपभोक्तले आजपनि अग्रिम कुपन लिनुपर्ने व्यवस्था गरिएको छ ।

निगमले चाड पर्वका अवसरमा सर्वसाधरणलाई लक्षित गरी बिहीबारबाट आजसम्म मोटरसाइकलका लागि पाँच लिटर र निजी कारका लागि १० लिटरका दरले पेट्रोल उपलब्ध गराएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ