काठमाडौं, ७ साउन । सरकारले निजामती कर्मचारीले डिभी, पिआर, ग्रिनकार्ड लिन नपाउने गरी निजामती सेवा ऐन, २०४९ मा चौथो संशोधन गरेको छ । सामान्य प्रशासनमन्त्री लालबाबु...
अछाम ६ श्रावण ३३ औं बिपी स्मृति दिवस अछाममा पनि बिभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको छ । नेपाली कााग्रेस जिल्ला कार्यसमिती र मातहतका बिभिन्न निकायले...
साउन ६ काठमाण्डौं । वैशाख १२ गतेको भूकम्पले ढलेको धरहरा बनाउन पुरातत्व विभागले सरकारसाग ३० करोड रुपैयाा माग गरेको छ । राष्ट्रिय योजना आयोगले भूकम्पले...
१ ‚ प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधान मन्त्री : जसले संसदको जोड घटाउको खेलमा अल्झनु पर्दैन । सांसद खरीद बिक्रीको खेल समाप्त हुन्छ । निश्चित...
बिर्तामोड , ६ साउन । हिन्दु राष्टको माग गर्दै राप्रपा नेपालले गरेको नेपाल बन्दका कारण झापाको जनजिवन ठप्प बनेको छ । बन्दकर्ता राप्रपाका कार्यकर्ताले बिर्तामोडमा सवारी...
काठमाडौ ६ साउन । अवैधरुपमा नेपाल भित्र्याएको सुनसहित दुईजनालाई प्रहरीले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । विमानस्थल सुरक्षा प्रहरीले गएराति कतार एयरबाट दुबई हुँदै काठमाडौं...
५ श्रावण । ताप्लेजुङको फुङ्लिङ बजार स्थित जिविसको हलमाहिजो र आज गरी दुईदिनसम्म संविधानको पहिलो प्रस्तावित मस्यौदामा सुझाब संकलन सञ्चार मन्त्री डा. मिनेन्द्र रिजाल...
साउन ५ बिर्तामोड । संघीय समाजवादी फोरम नेपालका ३ जना कार्यकर्तालाई मङ्गलवार बिहान प्रहरीले बिर्तामोडबाट पक्राउ गरेको छ । बन्दमा बस चलाएको भन्दै बसमा...
काठमाडौं ५ साउन । प्रवासमा कार्यरत नेपालीले नयाँ संविधानमा आफूहरूलाई पनि मताधिकारको व्यवस्था गर्न माग गरेका छन् । पहिलादेखि नै माग गर्दै आए पनि सम्बोधन...
काठमाडौ ५ साउन । नेपाल बार एसोसिएसनले नयाँ संविधानको प्रारम्भिक मस्यौदा संसोधनको माग गरेको छ । संसोधनको माग गर्दै बारले आज संविधान सभाका अध्यक्ष सुवास...
४ श्रावण । देशभर संविधानको पहिलो मस्यौदा माथिऔपचारिक सुझाब संकलनहुादै गर्दा, ताप्लेजुङमाभने मस्यौदा संकलन स्थलमा नै संविधानको प्रस्तावित मस्यौदा संघीय लिम्बुवान पार्टी, नेपाललगायतकादलले च्यातेर...
साउन ४ काठमाण्डौं । एमालेले नयाा संविधानको मस्यौदामा राय–सुझाव संकलनमा बाधा पुर्याउनेमाथि कारबाही गर्न र सुरक्षा व्यवस्था कडा बनाउन सरकारसाग माग गरेको छ । एमालेले...
काठमाण्ढौ,४ साउन । कैलालीको धनगढीमा नया संबिधानको प्रारम्भीक मस्यौदा माथि सुझाब दिदै गर्दा एक जनाको मुत्यु भएको छ । जिल्ला विकास समिति कैलालीको सभा हलमा मस्यौदा...
काठमाडौं, ४ साउन । आज देखि सुरु भएको संविधानको प्रारम्भीक मस्यौदामा जनताको सुझाव संकलन कार्यको देशभर विरोध भइरहेको छ । यसैक्रममा सुझाव संकलन कार्यको कैलालीमा पनि...
काठमाण्डौ,४ साउन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कन्काईमा बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । बाहुनडाँगी–४ का ५१ वर्षीय मोटरसाइकल चालक अच्यूत ढुङ्गानाको...
काठमाण्डौ,४ साउन । अर्थमन्त्री डा.रामशरण महतमाथि आक्रमणको प्रयास भएको छ । प्रारम्भिक मस्यौदामा जनताको राय सुझाव लिन आफ्नो निर्वाचन क्षेत्र नुवाकोट २ पुग्नु भएका...
ठेगाना:अनामनगर काठमाडौँ