काठमाण्डौं कार्तिक २३ ।
भारतीय नाकाबन्दीका कारण डिजेल अभावमा सार्वजनिक सवारी साधन कम चले पछि यात्रुहरुको ठूलो बिचल्लि भएको छ ।
मानिसहरु थोरै मात्र चल्ने सार्वजनिक सवारीमा छतमा, डन्डीमा झुण्डिएर समेत यात्रा गर्न बाध्य बनेका छन् ।
जसरी पनि गन्तव्यमा पुग्नु पर्ने भएका कारण मानिसहरु यस्तो कठिन यात्रा गर्न बाध्य छन् ।
सरकारले ट्रली बस चलाउने भने पनि कुनै प्रकृया थालेको छैन ।
सरकारले काम कम कुरा बढी गरेको भन्दा जनता बिस्तारै चिढिन थालेका छन् ।
हाल उपत्यकामा २० प्रतिशत जति मात्रै सवारी साधन गुडिरहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline

