काठमाडौ २३ कार्तिक ।
सिरहामा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
सिरहाको गोलबजार नगरपालिका १४ बेतौनामा गएराति नदीबाट बालुवा लिएर पर्किदै गरेका स १ त ३२ ५६ नम्बरको ट्याक्टर पल्टिँदा ट्याक्टर चालक र सहयोगीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा स्थानीय २० वर्षीय अरविन्द यादव र १८ वर्षीय सन्तोष महरा रहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline