काठमाडौँ, ५ फागुन । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ विपरीत ‘अन टेस्ट’ अर्थात ‘परीक्षणमा’ रहेका सवारी साधनले यात्रु बोकेर हिँड्ने क्रम बढेको छ...
काठमाडौं, ५ फागुन । कांग्रेसको काठमाडौं जिल्ला कार्यसमिति चयनका लागी भएको मतदान सकिएको छ । राजधानीको भृकुटीमण्डपमा भएको मतदानमा १२ सय ७९ मध्ये १२ सय २२...
काठमाडौं, ५ फागुन । मष्तिष्कघातका कारण निधन भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य गिरिबहादुर केसीको आज अन्त्येष्टि गरिदैंछ । ७८ वर्षीय केसीको मंगलबार निधन...
काठमाडौ ५ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बुटवलबाट खटिएको टोलीले रुपन्देहीका नापी कार्यालय सर्भेक्षकलाई घुस सहित पक्राउ परेको छ । अख्तियारको टोलीले जिल्ला...
काठमाण्डौ, ४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा ४६ सदस्यीय टोली सहभागी हुने भएको छ । मन्त्रिपरिषदको आज साँझ बसेको बैठकले भ्रमण टोली...
फागुन ४, काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ । अन्तर्रा्ष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेकाले सोही अनुसार मूल्य घटाएको निगमले जनाएको...
काठमाडौं ,४ फागुन । प्रधानमन्त्री केपी ओलीले आफ्नो भारत भ्रमण राष्ट्रिय हितमा हुने बताउनु भएको छ । व्यवस्थापिका संसदमा आफ्नो भारत भ्रमणबारे जानकारी गराउँदै प्रधानमन्त्री ओलीले...
काठमाडौँ, ४ फागुन । व्यवस्थापिका–संसद्, सामाजिक न्याय तथा मानवअधिकार समितिले समितिका सदस्य एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ...
काठमाडौ ४ फागुन । गत वैशाख १२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त राष्ट्रिय सम्पदा तथा ऐतिहासिक धरोहरको पुनर्निर्माणका लागि सरकारले आजबाट एतिहासिक धरोहर पुनरनिर्माण राष्ट्रिय संकल्प...
भद्रपुर, ४ फागुन । जिल्ला जनस्वास्थ्य कार्यालय झापाले दादुरा र रुबेला खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । तीन चरणमा फागुन ९ गतेबाट सुरु भई फागुन...
कञ्चनपुर, ३ फागुन । कञ्चनपुरको कृष्णपुर नगरपालिका क्षेत्रका खुला दिसापिसाव हुने ठाउँमा पहेंलो झण्डा गाड्ने कार्य सुरु गरिएको छ । ज्वलनशील सहभागितामूलक ग्रामीण लेखाजोखा कार्यक्रमअन्तर्गत...
काठमाडौ ३ फागन । अर्घाखाँचीको खाँचीकोटमा गएराति भएको सवारी दुघृटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । जिल्लाको नरपानीबाट...
काठमाडौ ३ फागुन । ताप्लेजुङमा पछिल्लो वर्ष सुन्तला उत्पादनमा ह्रास आएको छ । यो वर्ष सुन्तला उत्पादन करिव २५ प्रतिशतले घटेको जिल्ला कृषि विकास कार्यालय...
काठमाडौं, ३ फागुन । राष्ट्रिय मानवअधिकार आयोगले समलिङ्गी विवाहलाई पनि मान्यता दिन सिफरिस गरेपछि पूर्वमा रहेका समलिङ्गीहरुमा खुसियाली छाएको छ । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको अधिकारका...
सुर्खेत, २ फागुन । पूर्वी सुर्खेतमा महिलालाई जलाएर हत्या गरिएको छ । भेरीगंगा नगरपालिका(१४ निवासी ४३ वर्षीया गंगा थापालाई जलाएर हत्या गरिएको रहस्य खुलेको छ भाइलाई...
काठमाडौँ, २ फागुन । नेपाली काँग्रेसको १३औँ महाधिवेशनको उद्घाटन खुलामञ्चमा र बन्दसत्र प्रदर्शनीमागस्थित भृकुटीमण्डपमा हुने भएको छ । दलका पदाधिकारी, काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्य र...
ठेगाना:अनामनगर काठमाडौँ