कांग्रेस काठमाडौंको जिल्ला अधिवेशनमा मतदान सकियो

कांग्रेस काठमाडौंको जिल्ला अधिवेशनमा मतदान सकियो

  • बुधबार, फाल्गुन ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं, ५ फागुन ।
कांग्रेसको काठमाडौं जिल्ला कार्यसमिति चयनका लागी भएको मतदान सकिएको छ ।

राजधानीको भृकुटीमण्डपमा भएको मतदानमा १२ सय ७९ मध्ये १२ सय २२ जनाले मतदान गरेका छन् । मतगणना भने खाना पछि मात्रै गरिने भएको छ ।

आगामी नेतृत्वका लागि सभापतिमा भीमसेनदास प्रधान र सबुज बानियाँ प्रतिस्पर्धामा हुनहुन्छ । प्रधान वर्तमान सभापति पनि हुनुहुन्छ भने बानियाँ पार्टी महामन्त्री प्रकाशमान सिंह निकट मानिनुहुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ