रुपन्देहीका नापी कार्यालय सर्वेक्षक घुस सहित पक्राउ

रुपन्देहीका नापी कार्यालय सर्वेक्षक घुस सहित पक्राउ

  • बुधबार, फाल्गुन ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौ ५ फागुन ।  

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बुटवलबाट खटिएको टोलीले रुपन्देहीका नापी कार्यालय सर्भेक्षकलाई घुस सहित पक्राउ परेको छ ।

अख्तियारको टोलीले जिल्ला नापी कार्यालय भैरहवामा कार्यरत नापी सर्भेक्षक नारायणप्रसाद चौधरीलाई ४० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

चौधरीलाई सेवाग्राहीबाट जग्गाको नापी सम्बन्धी विवाद मिलाइदिने भन्दै घुस लिँदै गर्दा पक्राउ गरिएको हो । चौधरीको घरबाट स्रोत नखुलेको एक लाख ३४ हजार रुपैयाँ पनि बरामद गरिएको अख्तियारले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ