राप्रपाका दिवंगत नेता केसीको आज अन्त्येष्टि

राप्रपाका दिवंगत नेता केसीको आज अन्त्येष्टि

  • बुधबार, फाल्गुन ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौं, ५ फागुन ।
मष्तिष्कघातका कारण निधन भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य गिरिबहादुर केसीको आज अन्त्येष्टि गरिदैंछ । ७८ वर्षीय केसीको मंगलबार निधन भएको थियो।

केसीप्रति श्रद्धाञ्जली अर्पण गर्न उहाको पार्थिव शरीर बिहान ९ देखि ११ बजेसम्म उनकै निवासमा राखिदैंछ भने ११ बजेदेखि ३ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा राखिने भएको छ ।

स्व. गिरीका श्रीमती, एक छोरा र एक छोरी छन् । उहा अघिल्लो सरकारमा वाणिज्य तथा आपूर्ति राज्यमन्त्री हुनुहुथ्यो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ