दादुरा खोप दिइने

दादुरा खोप दिइने

  • मङ्लबार, फाल्गुन ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

भद्रपुर, ४ फागुन ।

जिल्ला जनस्वास्थ्य कार्यालय झापाले दादुरा र रुबेला खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

तीन चरणमा फागुन ९ गतेबाट सुरु भई फागुन २८ गते सम्पन्न गर्ने र यसका लागि नौ महिनादेखि पाँचवर्षसम्मका एक लाख १३ हजार बालबालिकालाई भ्याक्सिन दिइने वरिष्ठ जनस्वास्थ्य अधिकृत चन्द्रदेव मेहताले जानकारी दिनुभयो ।

यो कार्यक्रमसँगसँगै जन्मेको शिशुदेखि पाँच वर्षका बालबालिकालाई पोलियो थोपा खुवाउने कार्यक्रम पनि रहेको बताइएको छ ।

यसैगरी, फागुन २१ र २२ गते झापाका सबै नागरिकलाई हात्तीपाइले रोगको औषधि पनि खुवाउने जनाइएको छ । रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी