बनेपा, २४ फागुन । भूकम्पका कारण क्षति भएका संरचना पुनःनिर्माणका लागि काभ्रेपलाञ्चोकमा २१ वटा सेवा केन्द्र स्थापना भएको छ । पुनःनिर्माणका लागि तीनदेखि छवटा गाविस पर्ने...
काठमाडौँ, २४ फागुन । नेपाली कांग्रेसको सभापति पदका लागि दोस्रो चरणको निर्वाचन हुदैछ । दोस्रो चरणमा आज दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ...
रत्ननगर (चितवन), २४ फागुन । जिल्ला प्रहरी कार्यालय चितवनले चालक बस्ने सिटमाथि हुटमा लुकाइछिपाई राखिएको अवस्थामा साँढे ५२ किलो गाँजा बरामद गरेको छ । ट्रकमा...
काठमाडौँ, २४ फागुन । महाशिवरात्रीका दिन आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । बिहान १ बजेदेखि नै भक्तजनको भीड लागे पनि २ः४५ बजे...
भक्तपुर, २४ फागुन । महाशिवरात्रिको पावन अवसरमा केदारनाथको शिर डोलेश्वर मन्दिरमा सादु सन्त र बाबाहरुको आगमान बिगत भन्दा अधिक रहेको छ । डोलेश्वर महाशिवरात्रि पर्व...
काठमाडौ २४ फागुन । नेपाली कांग्रेसको सभापति पदका लागि आज दोस्रो चरणको निर्वाचन हुदैछ । राजधानीको सभागृहमा हिजो सम्पन्न निर्वाचनमा सभापतिका तीनै प्रत्यसीले बहुमत...
काठमाण्डौ ,२४ फागुन । महाशिवरात्रि पर्व आज हिन्दु धर्मावलम्बीले हर्षोल्लासका साथ मनाउँदै छन् । फाल्गुण कृष्ण चतुर्दशीको रातलाई शिवरात्रि मनाउने गरिन्छ । देवाधिदेव महादेवको पूजा, व्रत,...
काठमाण्डौ, २३ फागुन । राष्ट्रिय पुनर्निमाण प्राधिकरणले भुकम्प प्रभावितहरुलाई निजी आवास निर्माणका लागि एक साताभित्र अनुदान दिने प्रक्रिया सुरु गर्ने बताएको छ । प्राधिकरणले आज आफ्नै...
फागनु २३, काठमाण्डौं । नेपाली कांग्रेसको १३ औँ महाधिवेशन अन्र्तगत नयाँ नेतृत्व चयनका लागी मतदान जारी छ । पहिलो मतदान सभापतिका प्रत्यासी शेर बहादुर...
काठमाडौ २३ फागुन । त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति डा. माधव शर्माको ७५ वर्षको उमेरमा आज बिहान निधन भएको छ । निमोनिया रोगबाट ग्रसित उहाँको सिनामंगलस्थित काठमाडौ मेडिकल...
काठमाडौ २३ फागुन । बर्दिया र डडेलधुरामा गएराति भएको सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । बर्दियाको बबई नगरपालिमा जन्ती बोकेको बस दुर्घटना हुँदा...
काठमाडौं , २२ फागुन। नीति तथा कार्यक्रम पास गर्दै नेपाली कांग्रेसको १३औँ महाधिवेशनको बन्दसत्र सकिएको छ । भृकुटीमण्डपमा भएको बन्दसत्रले महामन्त्रीको प्रतिवेदनका साथै नीति तथा कार्यक्रम...
काठमाडौँ, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका मौलिक स्वतन्त्रता र अधिकारको संरक्षण एवम् प्रबद्र्धन गर्न निष्पक्ष र सुयोग्य न्यायपालिका र न्याय प्रणाली...
पोखरा, २२ फागुन । कास्कीको लेखनाथ नगरपालिका–१३ खुदी खोलानजिक सडकमा टिप्परले आज दिउँसो ठक्कर दिँदा ८२ वर्षीय शम्शेर परियारको मृत्यु भएको छ । ग१क २८८२...
काठमाडौँ, २२ फागुन । भारतीय जनता पार्टीका वरिष्ठ नेता एवम् उत्तराखण्डका पूर्वमुख्यमन्त्री भगतसिंह कोश्यारीले नेपालको संविधानमा एक प्रतिशतभन्दा कम विषय मात्रै मिल्न बाँकी रहेको...
काठमाडौँ, २२ फागुन । बागमती सरसफाइ महाअभियानले पशुपतिनाथ मन्दिरको रामघाट तथा त्यस वरपर क्षेत्रबाट १८ मेट्रिक टन फोहर व्यवस्थापन गरेको छ । महाअभियानले शिवरात्रीको अवसरमा आज...
ठेगाना:अनामनगर काठमाडौँ