काठमाडौ २३ फागुन ।
त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति डा. माधव शर्माको ७५ वर्षको उमेरमा आज बिहान निधन भएको छ ।
निमोनिया रोगबाट ग्रसित उहाँको सिनामंगलस्थित काठमाडौ मेडिकल कलेज अस्पतालमा उपचारका क्रममा आज बिहान ३ बजे निधन भएको हो ।
उहाँले भुगर्भ शास्त्रमा विद्यावारिधि गर्नुभएका शर्माको श्रीमती र दुई छोरी छन् । शर्माको आजै पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline