काठमाण्डौ ,मंसिर २७ । संविधान र कानुनले व्यवस्था गरेअनुरुप व्यावहारिक रुपमा नागरिकता वितरण गर्नुपर्ने र छुटेका कुरालाई कानुन निर्माण गर्दा समेट्नुपर्नेमा बिभिन्न दलका नेताहरुले बताएका...
काठमाण्डौ ,मंसिरर २७ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र नेपालका लागि अमेरिकी राजदूत अलाइन टेप्लिजबीच नेपालको पछिल्लो राजनैतिक अवस्था ,संबिधान संसोधन लगायतका बिषयमा छलफल...
मंसीर २७, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग एनडिआईका प्रमूख केनेथ वालाक र स्वीस राजदूत योर्ग फ्रिडेनले छुट्टाछुट्टै भेट गर्नुभएको छ । उहाँहरुले प्रधानमन्त्रीसँग सोमबार...
धरान ,२७ मंसिर । केहि दिनदेखि मौसममा आएको अस्वभाविक परिवर्तनले तराईमा चिसो ह्वात्तै बढेको छ । बिहान बाक्लो हुस्सुसँगै दिनभरी कुहिरोका कारण घाम नलागेपछि तराईमा...
काठमाडौ २७ मंसिर । आगामी फागुन तेस्रो सातादेखि काठमाडौमा अन्तर्राष्ट्रिय लगानी सम्मेलन हुने भएको छ । लगानीका लागि नेपाल उपयुक्त गन्तव्य हो भन्ने विश्वास विदेशी...
काठमाडौ २७ मंसिर । सरकारले प्रदेश नम्बर पाँच टुक्राउने गरी ल्याएको संविधान संशोधन प्रस्तावको विरोधमा आज १३ औं दिन पनि गुल्मी जिल्ला बन्द कायमै...
काठमान्डौ मंसिर २७ । नवलपरासीमा हिजो बिहानै बौलाहा खोलाको पुलमा क्षति पुगेका कारण अवरुद्ध बनेको पूर्व पश्चिम राजमार्ग हिजो साँझ देखि सञ्चालनमा आएको छ...
काठमाडौं, मंसिर २७। राजधानीको बाफलमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । गएराति भएको सवारी दुर्घटनामा धादिङका २१...
काठमान्डौ मंसिर २७ । बर्दियाको ठाकुरद्वारामा दुइ दिने चौथो बृहत् हात्ती महोत्सव हुने भएको छ । भोली देखि सुरु हो सो हात्ती महोत्सव बर्दिया राष्ट्रिय...
काठमाडौ २७ मंसिर । नेपालकी पुष्पा बस्नेतले सिएनएन सुपर हिरो अवार्ड जित्नु भएको छ । यसअघिका चार सिएनएन हिरोलाई पछि पार्दै पुष्पाले सुपर हिरो अवार्ड...
काठमाडौ २७ मंसिर । भारतीय लगानीबाहेकका जलविद्युत् कम्पनीबाट विद्युत् खरिदलाई नियन्त्रित गर्ने भारतले ल्याएको निर्दे्शिका सच्याउन नेपालले पहल सुरु गरेको छ । ऊर्जामन्त्री जनार्दन शर्माले...
काठमाडौं, मंसिर २७ । चीनले दोस्रोपटक ग्वान्जाओबाट नेपालका लागि मालवाहक रेल छुटेको छ । गत वैशाखमा रेलबाट काठमाडौंका लागि कार्गो कन्टेनर पठाएको चीनले सात महिनापछि...
काठमाडौं,२६ मंसिर । सरकारले निजामती कर्मचारीको अवकाश अवधि दुई वर्ष बढाउने तयारी स्वरुप ६० वर्ष बनाउने गरी ऐन संशोधन मस्यौदा कानुन मन्त्रालयमा पठाएको छ । सामान्य...
काठमाण्डौ ,२६ मंसिर । प्रहरीको लापारर्वाहिका कारण ट्याक्सी चालक राजकुमार लामाको मृत्यु भएको भन्दै एक समुहले काठमाण्डौको नयाँबस्तीमा रहेको प्रहरी वृत्तमा आक्रमण गरेको छ । गएराती...
तेह्रथुम,२६ मंसिर । तेह्रथुमको म्याङलुङ–१ गढीभिरमा यात्रुबाहक बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । भने ३० जना भन्दा बढी घाइते भएका छन् । धरानबाट...
काठमान्डौ मंसिर २६। सरकारले प्रदेश नं ५ बाट पहाडी जिल्लालाई टुक्र्याउने गरी ल्याएको संविधान संशोधन प्रस्तावको विरोधमा सुरु भएको प्रदर्शन आज पनि विभिन्न जिल्लामा कायमै...
ठेगाना:अनामनगर काठमाडौँ