गृहमन्त्री निधि र नेपालको लागि अमेरिकी राजदुतबी भेटवार्ता

गृहमन्त्री निधि र नेपालको लागि अमेरिकी राजदुतबी भेटवार्ता

  • सोमवार, मंसिर २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

काठमाण्डौ ,मंसिरर २७ ।

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र नेपालका लागि अमेरिकी राजदूत अलाइन टेप्लिजबीच नेपालको पछिल्लो राजनैतिक अवस्था ,संबिधान संसोधन लगायतका बिषयमा छलफल भएको छ ।

गृहमन्त्रालयमा भएको भेटमा राजदूत टेप्लिजले अमेरिका नेपालको शान्ति र प्रगतिको पक्षमा रहेको बताउनुभएको थियो ।
जवाफमा गृहमन्त्री निधिले नेपालको विकासमा अमेरिकाले गरेको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।

भेटमा गृहमन्त्री निधि र राजदूत टेप्लिजबीच द्विपक्षीय सम्बन्ध , सहयोग आदनप्रदान र सङ्क्रमणकालीन न्याय एवम् यसको व्यवस्थापन सम्बन्धमा छलफल भएको मन्त्री निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिनुभयो ।

राजदूत टेप्लिजले नेपालमा विकासका लागि सधैँ अमेरीकाले सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ