बसबाट ओर्लने क्रममा राजधानीमा एक जनाको मृत्यु

बसबाट ओर्लने क्रममा राजधानीमा एक जनाको मृत्यु

  • सोमवार, मंसिर २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौं, मंसिर २७।
राजधानीको बाफलमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।

गएराति भएको सवारी दुर्घटनामा धादिङका २१ वषीय अनुप सिलवालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
बा २ ख ८५६ नम्बरको बसबाट ओर्लने क्रममा धादिङ घर भई सीतापाइला बस्ने सिलवालको मृत्यु भएको हो ।

बसबाटै ओर्लने क्रममा ५५ वर्षका डोलप्रसाद सिलवाल घाइते भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ