नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवाद फेरि सर्वोच्च अदालतको पुनरवलोकन (Review) इजलासमा पुगेको छ। पूर्वसभापति शेरबहादुर देउवा र पूर्वउपसभापति पूर्णबहादुर खड्काले यसअघिको फैसलामा गम्भीर त्रुटि भएको...
ललितपुरको ग्वार्कोस्थित फ्लाई ओभर (Flyover) को भित्तामा यात्रुवाहक बस ठोकिँदा एक जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। दुर्घटनामा परी ४० वर्षीया...
लामो समयको प्रतीक्षापछि अन्तिम चरणमा पुगेको पूर्व–पश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल सडक खण्डमा नवनिर्मित कालोपत्रे दबेपछि स्थानीय तथा यात्रुहरूमाझ गुणस्तरलाई लिएर चासो र चिन्ता बढेको छ। विभिन्न...
पर्साको वीरगञ्जमा मापसे (मादक पदार्थ सेवन) गरी चलाएको भारतीय ग्यास ट्याङ्करले ई-रिक्सालाई ठक्कर दिँदा ९ जना घाइते भएका छन्। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर...
सुनसरीको देवानगन्ज गाउँपालिका-३ कप्तानगन्जमा प्रहरीको गोली लागेर घाइते भई उपचारका क्रममा मृत्यु भएका रवीन्द्र मेहताको शव दुई दिनदेखि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ।...
काठमाडौँ विश्वविद्यालय (केयू) को आयोजनामा आगामी भदौ ७ देखि १३ गतेसम्म काठमाडौँमा हुने तयारी भएको १७ औँ ‘इन्टरनेसनल एसोसिएसन फर टिबटेन स्टडिज’ (आईएटीएस) सम्मेलन...
देशभर मनसुनी गतिविधि कायम रहे तापनि अगस्ट महिनासम्म आइपुग्दा यस वर्ष औसतभन्दा कम वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४...
: भारत बिहारको सीतामढीमा रासायनिक मल खरिद गर्न जाँदा पक्राउ परेका सर्लाहीका दुई नेपाली सर्वसाधारण एक महिनापछि रिहा भएका छन्। रिहा हुनेहरूमा सर्लाहीको बलरा नगरपालिका–५ निवासी...
डिप्लोमा इन्जिनियरिङ क्षेत्रमा काम गर्ने प्राविधिकहरूका लागि अनिवार्य लाइसेन्स (नाम दर्ता प्रमाणपत्र) र कडा आचारसंहिता लागू गर्ने गरी नयाँ विधेयक सङ्घीय संसद्मा पेस गर्ने...
काठमाडौँ जिल्लाभित्र सञ्चालित होटल तथा रेस्टुरेन्टहरूमा अब धुम्रपानका लागि अनिवार्य रूपमा छुट्टै कोठा वा स्थान (Designated Smoking Area) को व्यवस्था गर्नुपर्ने भएको छ। जिल्ला प्रशासन...
सङ्घीय संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिले नेपालमा क्रियाशील राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू (NGO/INGO) को अनुगमनलाई थप प्रभावकारी, मर्यादित र पारदर्शी बनाउन...
नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद चरमोत्कर्षमा पुगेको छ। विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएपछि सुस्ताएको ठानिएको गुटगत राजनीति फेरि उत्कर्षमा पुग्दै पार्टी नै विभाजनको...
नेपाल सरकार गठन भएको १०० दिन पुगेसँगै प्रधानमन्त्री बालेन शाह र अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बीच सुरु भएको ‘समानान्तर’ भेटघाट शृंखलाले सत्ताभित्र आन्तरिक मतभेद...
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारीअन्तर्गत कोरियाको रोजगार अनुमति प्रणाली (EPS) मा कुनै पनि प्रकारको अनियमितता वा ‘लुपहोल’ नरहेको दाबी गरेका छन्। बुधबार...
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विगत तीन दशकभन्दा लामो समयदेखि निर्माण गरेको ‘अपराजेय’ र ‘दिव्य शक्ति’ युक्त छवि यतिबेला गम्भीर संकटमा परेको छ। चिकित्सा शिक्षाको...
पाकिस्तानस्थित विश्वको १२ औँ अग्लो ब्रोड पिक (Broad Peak) हिमालमा भएको दुःखद दुर्घटनामा ज्यान गुमाएका विश्वकीर्तिमानी आरोही निर्मल पुर्जा ‘निम्स दाइ’सहित चार जना आरोहीको...
ठेगाना:अनामनगर काठमाडौँ