विराटनगर : मोरङको केरावारी गाउँपालिका ६ मा आफ्नै मामाले खुकुरी प्रहार गरेर बालिका भान्जीको विभत्स हत्या गरेका छन्। ३४ वर्षीय भक्तशेर लिम्बूको खुकुरी प्रहारबाट...
काठमाण्डौं कार्तिक ९ । चौतर्फी विरोध पछि एमालेले मनागंमा आधिकारीक उम्मेद्धार खण्डा लामा गुरुगंलाई उम्मेद्धार बनाएर कुख्यात डन दिपक मनागें पार्टीको उम्मेद्धार नभएको बतायो...
८ कात्तिक,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आफ्नो पार्टीले राष्ट्रिय भ्रष्टाचारीको सम्पति कब्जा गरेर राष्ट्रियकरण गर्न अभियान सुरु गर्न लागेको बताएका छन् ।...
काठमाडौं कात्र्तिक ८। नेपाल कप्युनिष्ट पार्टीले १०० औ अक्टोबर क्रान्ति दिवस भब्य रुपले मनाएको छ । राजधानीको खुल्लमञ्चमा हजारौ कार्यकर्ता र समर्थक हरु सहभागी...
काठमाडौँ, ८ कात्तिक। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले पालमुनिका सबै भूकम्प पीडितलाई आगामी जेठ मसान्तभित्र घरमा बसाउने दाबी गर्नु भएको छ...
भक्तपुर, कात्तिक ८ । भक्तपुरमा अवैध रुपमा जुवातास खेलाउँदै गरेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । सूर्य्विनायक नगरपालिका – १० चित्तपोल खड्का गाउँस्थित विशाल...
झापा, कात्तिक ८ । डेंगुको संक्रमणबाट झापामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा अर्जुनधारा नगरपालिकाकी ३५ वर्षीया सुनिता बराल रहेकी छिन्...
काठमाडौं, कात्तिक ८ । नारायणहिटी संग्रहालयको शैलुन कक्षको बाकसमा राखिएको श्रीपेचको अवस्था कस्तो छ कसैलाई थाहा छैन । पूर्वराजा ज्ञानेन्द्र शाहले २०६५ जेठ २९ गते नारायणहिटी...
काठमाडौं ,कार्तिक ८ । राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरले सम्धिनी ईन्द्रा झालाई समानुपातिक निर्वाचन प्रणालीअन्र्तगत प्रतिनिधिसभा सदस्यमा सिफारिस गरेका छन् । राजनीतिक पृष्ठभुमि नभएकी...
सिराहा, कात्तिक ८ । बेहुलीको घरमा निकै चहल पहल तथा भिडभाड थियो। सबै आफन्त विवाह घरमा जम्मा भएका थिए। विवाहका लागि चाहिने सबै सामान तयार...
जनकपुरधाम, ८ कात्तिक। आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठअन्तर्गत आज दोस्रो दिन खरना मनाइँदैछ । जीवन पद्धतिलाई प्रतिविम्बित गर्ने छठपर्वको खरनालाई पापको क्षय हुने दिन भनिन्छ...
काठमाडौं, कात्तिक ८ । २३ असोज : एक थान रिभल्वर र एक गोलीसहित तीन पक्राउ, २३ असोज : निर्माण व्यवसायी शरदकुमार गौचनको गोली हानी...
काठमाडौँ, ७ कात्तिक। सर्वोच्च अदालतमा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका बालकृष्ण ढुंगेललाई एक हप्ताभित्र गिरफ्तार गरी कारागार चलान गर्नु भन्ने आदेश कार्यान्वयन नभएको...
काठमाडौँ, ७ कातिक । नेपाली काँग्रेसले केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई आगामी मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रचारप्रसार समितिको संयोजकको जिम्मेवारी...
काठमाडौं। राजावादीहरुले पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा सोमबार राजधानीमा जुलुस निकालेका छन् । हिन्दु अधिराज्य पुर्नस्थापना आन्दोलन समितिको ब्यानरमा राजधानीको शान्तिबाटीकादेखि माइतीघरसम्म जुलुस निकालिएको हो । शान्तिबाटीकाबाट माइतीघरतर्फ...
काठमाडौं, कात्तिक ७ । इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस लामाचौरनजिकै नालीमा शनिबार राति मोटरसाइकलसहित खसेका १८ वर्षीय पिजन पुनको अत्तोपत्तो छैन । सँगै रहेका...
ठेगाना:अनामनगर काठमाडौँ