राजपा समानुपातिक सुचीः सम्धिनीदेखि जग्गा दलाल सम्म: ‘मधेस आन्दोलनको अपमान’!

राजपा समानुपातिक सुचीः सम्धिनीदेखि जग्गा दलाल सम्म: ‘मधेस आन्दोलनको अपमान’!

  • बुधबार, कार्तिक ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौं ,कार्तिक ८ ।
राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरले सम्धिनी ईन्द्रा झालाई समानुपातिक निर्वाचन प्रणालीअन्र्तगत प्रतिनिधिसभा सदस्यमा सिफारिस गरेका छन् । 

राजनीतिक पृष्ठभुमि नभएकी झालाई यसअघ पनि सांसद बनाएका संयोजक ठाकुरले प्रतिनिधिसभा सदस्यका लागि पुनः समानुपातिकतर्फ सिफारिस गरेका हुन् ।

निवाृचन आयोगलाई बुझाएको समानुपातिकतर्फको बन्दसुचीमा झा क्रमसंख्या १५ मा परेकी छन् ।

राजपाले समानुपातिक सुचीबाट १५ जना सांसदका लागि आवश्यक मत ल्याएमा महन्थजीकी सम्धिनी पनि सांसद हुनेछिन्, एक नेताले भने, विगतमा कुैन राजनीतिक आन्दोलनमा संलग्न् नभएकी विशुद्ध गृहणीलाई सांसद बनाएर मधेस आन्दोलनको अपमान भएको छ ।

बन्दसुचिको क्रमसंख्या १ मा भने संयोजक ठाकुर आफै छन् । –नागरिक

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ