काठमाडौं, कात्तिक ७ । मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्व आजबाट सुरु भएको छ । कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म विभिन्न विधि गरेर मनाइने...
कञ्चनपुर, ६ कात्तिक । भारतको उत्तराखण्डको रुद्रपुरबाट छजना नेपाली युवतीको उद्धार गरिएको छ । पश्चिमी सीमा नाका गड्डाचौकी हँुदै वैदेशिक रोजगारको प्रलोभनमा पारी भारत पु¥याइएका सिन्धुपञ्लाचोकका...
इटहरी, ६ कात्तिक। अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीले धरानमा रहेको इलाका प्रशासन कार्यालयका तीनजना कर्मचारीलाई रु २० हजार नगदसहित आज पक्राउ गरेको...
काठमाण्डौ । निर्वासित तिब्बती धर्म गुरु दलाई लामाको ट्रष्टमा व्यापक भ्रष्टाचार भएको पश्चिमी सञ्चार माध्यमहरुले जनाएका छन् । निर्वासित भए पश्चात स्वतन्त्र तिब्बतको पक्षमा प्रवासमा...
काठमाडौँ, ६ कात्तिक । गोकर्णेश्वर नगरपालिकाले चावहिल–दक्षिणढोका तथा जोरपाटी–सुन्दरीजल सडक मर्मतका लागि सरकारसँग सम्झौता गरेको छ । चावहिलदेखि दक्षिणढोकासम्मको मुख्य सडक र जोरपाटी–सुन्दरीजल सडक र चावहिल–दक्षिणढोका–साँखु...
भक्तपुर, ६ कात्तिक । मध्यपुरथिमिमा एउटा कोठामा आज आगलागी हुँदा एक जना गम्भीर घाइते भएका छन् । सिन्धुपाल्चोक घर भई मध्यपुरथिमि नगरपालिका–६ भिमसेनस्थानस्थित एकघरमा भाडामा बस्दै...
लहान, ६ कात्तिक । सिरहा कर्जन्हा नगरपालिका–२ बन्दीपुरबाट तीन दिनअघि हराएका एक बालकको वीभत्स तरिकाले हत्या गरिएको अवस्थामा शव फेला परेको छ । स्थानीय कुसुम यादवका...
चितवन, ६ कात्तिक । पवित्र तीर्थस्थल देवघाटधामबाट नुहाउने क्रममा बेपत्ता भएका दुई दाजुभाइको शव फेला परेको छ । गत बिहीबार श्राद्ध गर्न बुटवलबाट देवघाट पुगेका दुई...
बर्दिवास, ६ कात्तिक । महोत्तरीसहित मुलुकका विभिन्न भागमा श्रद्घा र निष्ठापूर्वक मनाइने छठ पर्व आज ‘अरबा–अर्बाइन’ विधिसँगै शुरु भएको छ । सामान्यतया कात्तिक शुक्ल चौथीदेखि पर्व...
उदयपुर, ६ कात्तिक। उदयपुरको त्रियुगा नगरपालिका–१३ स्थित भुसुने निवासीे २८ वर्षीया लक्ष्मीकुमारी राईलाई श्रीमान् राजकुमार राई र देवर ओम राईले हत्या गरेका छन् । गोवद्र्धन...
काठमाडौँ, ६ कात्तिक मुलुकी ऐन एक सय ६४ वर्षपछि पूर्ण रूपमा नयाँ बनेको छ । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले डेढ शताब्दीअघि बनाएको ऐन पटक–पटक संशोधन...
काठमाडौँ, ६ कात्तिक। के तपाईंले घर तथा कोठा चिटिक्क सजाउन भित्तामा प्रयोग गर्नुभएको रङ्गीचङ्गी रंङको नकारात्मक असरबारे सोच्नुभएको छ, त्यस्ता नकारात्मक असरबाट बचेर मात्र भित्ता...
–रमेश लम्साल /काठमाडौँ, ५ कात्तिक । नेपालको संविधान कार्यान्वयनको महत्वपूर्ण अवसरका रुपमा लिइएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा केही रमाइला र रोचक प्रतिस्पर्धा हुने...
रुपन्देही, ५ कात्तिक। भारतको सुनौलीमा नेपाली ट्यांकरमा आज आगजनी भएको छ । नेपालबाट इन्धन लिनका लागि भारतको गोरखपुरतर्फ जाँदै गरेको नेपाल आयल निगमको लु१ख ७३३० नंको...
काठमाडौँ, ५ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विधेयक, २०७४ प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता कृष्णमुरारी न्यौपानेले आज जारी...
काठमाडौँ, ५ कात्तिक । प्रहरीले आज बिहान म्हैपीमा गोरखा लाप्राकका कल्याण गुरुङमाथि गोली हानेको अभियोगमा चार जनालाई पक्राउ गरेको छ । गुरुङलाई गोली हानेको अभियोगमा...
ठेगाना:अनामनगर काठमाडौँ