विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विधेयक प्रमाणीकरण

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विधेयक प्रमाणीकरण

  • आइतवार, कार्तिक ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

 

काठमाडौँ, ५ कात्तिक ।

राष्ट्रपति विद्यादेवी भण्डारीले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विधेयक, २०७४ प्रमाणीकरण गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता कृष्णमुरारी न्यौपानेले आज जारी गर्नुभएको विज्ञप्तिअनुसार राष्ट्रपति भण्डारीले आज उक्त विधेयक प्रमाणीकरण गर्नुभएको हो ।

नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम उक्त विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ