काठमाडौँ, ५ कात्तिक। नेपाली सेनाले संयुक्त अधिराज्यको वेल्स, ब्रेकनमा आज सम्पन्न क्याम्ब्रीयन गस्ती अभ्यासमा स्वर्ण पदक प्राप्त गरेको छ । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार उक्त अभ्यास...
सिन्धुपाल्चोक, ५ कात्तिक । भाइटीकाको मौका छोपी सरकारले तोकेभन्दा बढी भाडा लिने सवारी साधनबाट मेलम्ची इलाका प्रहरी कार्यालयले भाडा फिर्ता गर्न लगाई गरी जरिवानासमेत तिराएको...
काठमाडौँ, ५ कात्तिक। प्रधानसेनापति राजेन्द्र क्षत्री अमेरिकाको सशस्त्र फौजको संयुक्त टोलीका अध्यक्ष जेसेफ एफ डुनफर्डको निमन्त्रणामा वासिङ्टन डिसीमा सोमबारदेखि आयोजना हुने हिंसात्मक अतिवादी संगठनबाट आउनसक्ने...
सिरहा , ५ कार्तिक । तराईबासिहरुको महान पर्व छठको तयारीमा तिब्र भएको छ । तराईका जिल्लामा रहेका छठ घाटहरुलाई सजाउने काम तामझामका साथ शरु भएको छ...
५ कात्तिक, काठमाडौं । एमालेले प्रदेशसभा सदस्यको उम्मेदवार नबनाउने भएपछि गुण्डा नाइके दीपक मनाङ्गे स्वतन्त्र रुपमा उम्मेदवारी दिने भएका छन् । सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत देशब्यापी...
दार्चुला, ५ कात्तिक । महाकाली नगरपालिका वडा नं ९ दत्तु चुच्चैमा महाकाली यातायातको जिप आज दुर्घटना भएको छ । सदरमुकाम खलंगादेखि मालिकार्जुनतर्फ गइरहेको से१ज ५९६ नंको...
पाँचथर, कात्तिक ५। पाँचथरको फिदिम नगरपालिका–१० कि वडाध्यक्ष बिना थाम्सुहाङले सामाजिक सुरक्षा भत्ता घरदैलोमा पुगेर वितरण गरेपछि सेवाग्राही हर्षित भएका छन् । निर्वाचन प्रचारका क्रममा...
खजुरा, बाँके, ५ कात्तिक । बाँके जिल्लामा भएको छुट्टाछुट्टै दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । जिल्लाको जानकी गाउँपालिकाको गनापुरस्थित...
५ कात्तिक, काठमाडौं । राजधानीको लैनचौर म्हैपीमा आज बिहानै गोली चलेको छ । गोली लागेर कल्याण गुरुङ नाम गरेका युवक घाइते भएको काठमाडौं प्रहरी परिसरले...
बैतडी, ४ कात्तिक। सुदूरपश्चिमका पहाडी जिल्लामा जात्राको रौनक शुरु भएको छ । कात्तिक शुक्ल पक्ष सुरु भएसँगै सुदूरपश्चिमका पहाडी जिल्लाका विभिन्न शक्तिपीठमा जात्रा शुरु भएको हो...
बुटवल, ४ कात्तिक । रुपन्देही तिलोत्तमा नगरपालिका—५ कैलासपथस्थित स्थानीय मनिष अधिकारीको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा प्रहरीले आज बिहान छापा मार्दा २६ जनाको जुवाडे समूहलाई...
रौतहट, ४ कात्तिक मोटरसाईकल चोरलाई पक्राउ गर्ने क्रममा प्रहरी र स्थानीयवासीबीच झडप हुँदा प्रहरीले ११ राउण्ड अश्रुुग्यास प्रहार गरेको छ । सदरमुुकाम गौरस्थित विद्युुत कार्यालय अगाडिबाट...
बाँके, ४ कात्तिक । आआफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै दिदीबहिनीले आज पश्चिम नेपालका मधेशी समुदायमा भैयादुज पर्व मनाइरहेका छन् । तिहारको अन्तिम दिन आज यम...
काठमाडौँ, ४ कात्तिक। यमपञ्चक अर्थात् तिहारको पाँचौं एवं अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदी बहिनीलाई यश, ऐश्वर्य र दीर्घायुको कामना गर्दै आआफ्नो परम्पराअनुसार...
काठमाडौँ, ४ कात्तिक। प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नी बहिनी दुर्गादेवी चन्दबाट टीका लगाउनुभयो । उहाँले भाइटीका पर्वको उपलक्ष्यमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान साइतमै बहिनी चन्दबाट...
काठमाडौँ, ४ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले आज विहान ११ बजेर ५१ मिनेटको शुभसाइतमा आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई टीका लगाइदिनुभयो । राष्ट्रपति निवास शीतलनिवासमा भएको भाइटीकाको...
ठेगाना:अनामनगर काठमाडौँ