अन्ततः एमालेको नक्कली चेहराको पर्दाफास भयो, गुण्डा नाईके दिपकलाई नै आधिकारीक समर्थन

अन्ततः एमालेको नक्कली चेहराको पर्दाफास भयो, गुण्डा नाईके दिपकलाई नै आधिकारीक समर्थन

  • बिहिबार, कार्तिक ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

काठमाण्डौं कार्तिक ९ । चौतर्फी विरोध पछि एमालेले मनागंमा आधिकारीक उम्मेद्धार खण्डा लामा गुरुगंलाई उम्मेद्धार बनाएर कुख्यात डन दिपक मनागें पार्टीको उम्मेद्धार नभएको बतायो ।
तर एमालेको प्रदेश कमिटिबाटै भएको सिफारीस भने मनागेंलाई नै थियो । एमालेले भित्र भित्र दिपक मनागेलाई साथ दिए पनि बाहिर आलोचनालाई जोगाउन खण्डा लामालाई उम्मेद्धार बनाएको थियो ।
तर एमालेले यसमा नक्कली काम गरेको स्पष्ट भएको छ । उसले टिका लगाएर पार्टीमा ल्याएको मनागेलाई नै मनागंबाट चुनाव जीताउन आफ्नो उम्मेद्धार फिर्ता गराए पछि उसको नियतमाथि जनताले प्रश्न उठाएका छन् ।
ज्यान मार्ने उद्योग लगायतका संगठित अपराधमा मुद्धा समेत चल्ने तयारी भईरहेका बेला दिपक मनागेंलाई एमालेले किन बोहिरहेको छ ? यसको रहस्य अझै स्पष्ट हुन सकेको छैन । यसबाट एमालेले सुसासन, समाजवाद र जनताको राजनीति भने पनि पार्टी र नेताको स्वार्थ बाहेक अरु नहेरेको देखिएको गण्डक क्षेत्रका पुराना एमाले कार्यकर्ताहरुले दुखेसो गर्न थालेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ