वीराटनगर , २८ मंसिर । जिल्ला अदालत मोरङको आदेशपछि भाइबरमार्फत चिठ्ठा परेको भनि झुक्याएर रकम ठगी गर्ने कार्यमा संलग्न ६ जनालाई जिल्ला कारागार चलान गरिएको...
२८ मंसिर, काठमाडौं । फेसबुकको स्टाटसमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीलाई गालीगलौज गर्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बन्दिपुर–३, तनहुँका २० वर्षीय विवेक बानियाँ रहेको...
भक्तपुर, मंसिर २८। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुर मालपोतका एकजना नायव सुब्बालाई घुस लिँदै गर्दा रंगेहात पक्राउ गरेको छ । मालपोतको रजिष्ट्रेसन फाँटका देवराज काफ्लेलाई १...
सिरहा ,मंसिर २८ । लहानको मुख्य चोकमा आज मध्यान्हमा बम विस्फोट भएको छ । विस्फोटबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अज्ञात...
काठमाडौं मंसिर २८। राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षीत वैदेशिक रोजगार र मानव बेचबिखन नियन्त्रणका लागि सरकारलाई १७ बुँदे नीतिगत सुझाब तथा सिफारीस दिने तयारी गरेको...
काठमाण्डौ ,२८मंसीर । नेपाल पत्रकार महासंघले रुपन्देही शाखाका कार्यसमिति सदस्य प्रकाश डुम्रेलाई झुट्टा मुद्दामा फसाइएकोमा गम्भीर आपत्ति जनाएको छ । महासंघका महासचिव रमेश बिष्टले आज विज्ञप्तिमार्फत...
काँकडभिट्टा, २८ मंसिर। झापाको काँकडभिट्टा उच्च मावि परिसरमा रहेको क्यान्टिनमा सिलिण्डर ग्यास पड्केर आगलागी हुँदा रु १२ लाखभन्दा बढीको मालसमानको क्षति भएको प्रहरीले जनाएको छ...
काठमाडौँ, २८ मंसिर । मंसिर १८ देखि पुस १ गतेसम्म सक्रिय रहने मिथुन उल्का वर्षा आज राति बढी सक्रिय हुने भएको छ । सक्रिय समयमा प्रतिघण्टा...
काठमाडौँ, २८ मंसिर । मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको ६० जिल्लाको...
वाम गठबन्धन सुत्रधार मध्य महत्वपूर्ण व्यक्ति मानिएका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पछिल्लो समय एकाएक एमाले अध्यक्ष ओलीका अभिव्यक्ति र एमाले नेताहरुले सरकार र...
गत भूकम्प पछिको आर्थिक नाकाबन्दी र मधेश आन्दोलनको ठूलो प्रभावमा परेको प्रदेश नं दुईमा हाल केन्द्रीय सरकार र बाकीँ प्रादेशीक सरकार बनाउने हैसियतमा पुगेको...
काठमाडौँ, २८ मंसिर । पहिलो र दोस्रो चरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निवाचन प्रणालीतर्फको हालसम्मको मतगणनामा नेकपा (एमाले)...
निर्वाचनबाट सबै भन्दा ठूलो दल बनेको नेकपा एमाले र माओवादी केन्द्रले आज प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नाममा सहमति गर्ने संभावना रहेको छ...
काठमाडौँ, २७ मंसिर । महानगरीय अपराध महाशाखाले पटक–पटक फेसबुकमार्फत रु ५२ लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले फेसबुकमार्फत सम्पर्क...
नेपाली काग्रेस ईतिहासमै सबै भन्दा कमजोर शक्तिको रुपमा पहिलो पटक राजनीतिमा उभिएको छ । समानुपातिक मत परिणामले उसलाई सदनको दोस्रो शक्ति बनाउने संभावना बढे...
बारा, २७ मंसिर । बाराको क्षेत्र नम्बर २ अन्तर्गत पचरौता नगरपालिका–२ बेल्दारीमा संघीय समाजवादी फोरमले आज विजय जुलुस मनाउने क्रममा झडप भएपछि प्रहरीले चार राउण्ड हवाइ...
ठेगाना:अनामनगर काठमाडौँ