घुस लिँदालिँदै भक्तपुर मालपोतका नासु पक्राउ

घुस लिँदालिँदै भक्तपुर मालपोतका नासु पक्राउ

  • बिहिबार, मंसिर २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

भक्तपुर, मंसिर २८।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुर मालपोतका एकजना नायव सुब्बालाई घुस लिँदै गर्दा रंगेहात पक्राउ गरेको छ ।
मालपोतको रजिष्ट्रेसन फाँटका देवराज काफ्लेलाई १ लाख रुपैयाँ घुस सहित आज दिउँसो पक्राउ गरिएको हो ।

उनी भक्तपुरको सूर्य्विनायक नगरपालिका १ नखेलको जग्गा पास गरिसकेपछि आफ्नै कार्यालयको अन्डरग्राउन्डमा सेवाग्राहीसँग पैसा लिँदालिँदै पक्राउ परेका हन् ।
थप अनुसन्धानको लागि उनलाई अख्तियार आयोगमा लगीएको जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ