काठमाडौ २९ चैत्र । नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त आइजीपीद्धय सर्वेन्द्र खनाल र शैलेन्द्र खनालले आज दज्र्यानी चिन्ह प्राप्त गर्नु भएको छ । दुवै आइजीपिलाई...
२९ चैत,काठमाडौँ । मुख्यमन्त्री लालबाबु राउतले कडा कानून नबनाए बलात्कारीलाई तह लगाउन नसकिने बताएका छन् । बलात्कारीलाई फाँसीको सजाय दिने कानूनी व्यवस्था नगरेसम्म महिला अस्मिताको...
२९ चैत्र,बुटवल । नेपाल कम्युनिस्ट पार्टीले समानान्तर सत्ताको रुपमा गठन गरेको जनपरिषद् आक्रामक बन्न थालेको छ । पहिलो चरणमा स्थानीय तहका जनप्रतिनिधिको राजिनामा माग गरेको अवध...
२९ चैत्र,रामेछाप । नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले उज्जन श्रेष्ठको शालिक तोडफोड गरेका छन् । रामेछापको लिखु तामाकोसी गाउँपालिका-४ स्थित अरुणदय माविको हाताभित्र निर्मित श्रेष्ठको शालिक...
चैत्र २८ ,काठमाडौँ / काठमाडौँ दण्डहीनताको अन्त्य र मानवाधिकारको प्रत्याभूतिमा जोड दिँदै तीनदिनदेखि काठमाडौँमा चलेको मानवाधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन बुधबार सम्पन्न भएको छ । सम्मेलनमा संयुक्त...
काठमाडौं २८ चैत, । सभामुख कृष्णबहादुर महराले आफू अहिले माओवादी केन्द्रमा नरहेको बताउनु भएको छ । सभामुख सपथग्रहण लगत्तै पार्टीको सबै जिम्मेवारीबाट अलग भइसकेको उहाले...
काठमाडौं, चैत्र २८ । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको दुई दिने चौंथो शिखर सम्मेलन आज काठमाडौंमा सुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री...
२८ चैत,काठमाडौँ । विश्वको गरिब सुचिमा रहेको नेपाल, प्राकृतिक सम्पदाले भरिपूर्ण छ । विश्वका पर्यटकहरुको गन्तब्य बन्ने गरेको नेपाल संसारका विकसित देशलाईपछि पार्दै घुम्नै पर्ने...
भक्तपुर, २८ चैत । भक्तपुरमा मनाइने बिस्केट जात्राअन्तर्गत भैरबको रथ स्थानीयवासीले आज तानेर गःहिटी पु¥याएका छन् । जात्राको परम्पराअनुसार रथलाई राति नै गःहिटी पु¥याउनुपर्ने भए पनि...
काठमाडौं ,२८ चैत । प्रहरीले बैदेशिक रोजगार विभागबाट २९ जना विचौलियालाई पक्राउ गरेको छ । बैदेशिक रोजगारीमा जान लागेका सेवाग्राहीबाट १० गुणाभन्दा बढी रकम लिने, सेवाग्राहीलाई...
रुद्र खड्का /सिन्धुली, चैत्र २८ । सिन्धुलीमाढी देखि चकमके जाने सडक भत्कीदा यात्रुहरु समस्यामा परेका छन् । सिन्धुली चकमके सडक भत्कीदा यात्रुहरु समस्यामा स्विस सरकार सिन्धुलीको...
रुद्र खड्का /सिन्धुली ,चैत २८ । जिल्लामा रहेर बालसंरक्षणको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संस्थाहरुको नक्सांकन कार्य सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपाल सँगको...
विराटनगर, २८ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थपमाया थापाले स्वास्थ्य र जोखिम व्यवस्थापन कार्यमा रेडक्रसले ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभएको छ । नेपाल रेडक्रस...
काठमाडौँ, २७ चैत । सार्क क्षेत्रको लागुऔषध र आतंकवाद नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताईएको छ । गृह मन्त्रालयले आज राजधानीमा आयोजना गरेको एघारौँ सार्क...
काठमाडौं २८ चैत,। नेपाल प्रहरीको महानिरीक्षक पदको दावेदार डिआईजी रमेश खरेलले पदबाट राजीनामा दिनुभएको छ । सरकारले सहब्याची सर्वेन्द्र खनाललाई महानिरीक्षक आईजीपी) बनाएपछि असन्तुष्ट खरेलले बुधबार...
काठमडौं, चैत्र २८ । नेकपा निकट चितवन जनपरिद्ले भरतपुरमा २ हजार प्रतिशत कर बृद्धि गर्न मुख्य भूमिका खेलेको ठहर गर्दै जिल्लाका एक वडाअध्यक्षमाथि जनकारवाही गरेको...
ठेगाना:अनामनगर काठमाडौँ