काठमाडौँ, २७ वैशाख । राष्ट्रियसभामा आजदेखि आर्थिक बर्ष ०७५÷७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक)सम्बन्धमा छलफल शुरु भएको छ । अर्थमन्त्री डा...
काठमाडौँ, २६ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार कर्णाली प्रदेशको विकासका लागि गम्भीर रहेको बताउनुभएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्रीलगायत सर्वदलीय जनप्रतिनिधिकातर्फबाट प्रस्तुत ज्ञापनपत्र आज बालुवाटारमा...
काठमाडौं, बैशाख २६ । नेपाल धितोपत्र वोर्ड (सेवोन) स्थापनाको २५ औं वर्षमा प्रवेश गरेको अवसरमा नेपालमा पहिलोपटक पूँजी बजार प्रदर्शनी राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ...
काठमाडौँ, २६ वैशाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुले सम्पूर्ण शक्ति देशको आर्थिक विकासमा लगाएको बताउनुभएको छ । आज बिहान आफ्नै निवास खुलमलाटरमा...
काठमाडौं, वैशाख २६ । अर्थमन्त्री युवराज खतिवडाले आज आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता आज संसदमा पेश गर्दै हुनुहुन्छ । अर्थमन्त्री खतिवडाले आज बजेटको सिद्धान्त...
सुनसरी । छिटो, सुलभ तथा अत्याधुनिक बैंकिङ सेवा ग्राहकहरू समक्ष पु¥याउने उद्देश्यले सनराइज बैंक लिमिटेडले सुनसरीको दुहवी शाखालाई साविकको स्थानबाट करिव ५० मिटरको दूरीमा स्थानान्तरण...
काठमाण्डाै । बैंकको ब्याजदर स्थिर नहुँदा औद्योगिक क्षेत्रमा ठूलो लगानी आउन नसकेको भन्दै व्यवसायीहरूले नेपाल राष्ट्र बैंकसँग ब्याजदर स्थिर गर्ने संयन्त्रको माग गरेका छन् । नेपाल...
काठमाडौँ, २५ वैशाख । श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारसम्बन्धी समस्या न्यूनीकरण गर्न पेश गरेको ‘जाँचबुझ निर्देशिका’ मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले...
पोखरा, बैशाख २४ । प्रदेश नम्बर ४ को सरकारले ल्याएको चालू आर्थिक वर्षको बजेट पारित भएको छ । प्रदेश ४ का अर्थमन्त्री किरण गुरुङले प्रदेशसभा...
काठमाडौं, वैशाख २४ । नेकपा माओवादी केन्द्रका सांसद रामनारायण बिडारीले यातायात क्षेत्रमा रहेको सिन्डिकेट तोड्न सफल भए पनि यसपछि सेवा,सुविधामा प्रतिस्पर्धा गराउने र सर्वसाधारणलाई सहज...
२४ वैशाख, काठमाडौं । माओवादी केन्द्रका सांसदहरुले जनताले प्रत्यक्ष लाभको अनुभूत गर्ने बजेट बनाउन पार्टी नेतृत्वलाई सुझाव दिएका छन् । आर्थिक वर्ष २०७५÷७६ को बजेटबारे सुझाव...
काठमाडौं, बैशाख २४ । सरकारको निर्देशनमा नेपाल राष्ट्र बैंकले अवैध रुपमा सञ्चालित २ सय ४५ वटा यातायात समितिका बैंक खाता रोक्का गरेको छ । अर्थ मन्त्रालय,...
काठमाडौँ, २३ वैशाख । नेपाल टेलिकमको ग्राहक आधार करीब दुई करोड तथा डाटा सेवाका प्रयोगकर्ता एक करोडको हाराहारीमा पुगेको कम्पनीले जनाएको छ । टेलिकमले प्रकाशित गरेको...
नवलपरासी, २२ वैशाख । आर्थिक रुपमा समृद्ध नगरपालिका निर्माणका लागि पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले आर्थिक विकास रणनीति अघि सारेको छ । रणनीतिअनुसार नगरवासीको स्वामित्वमा सुनवलमा १५...
काठमाडौँ, २२ वैशाख। धितोपत्र बजारमा यस साता रु एक अर्ब ५६ करोड ७० लाख ४२ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेञ्जका अनुसार...
काठमाडौँ, २२ वैशाख । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले तीन जना चिनियाँ पाइलट (विमानचालक) ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ...
ठेगाना:अनामनगर काठमाडौँ