काठमाडौँ, ४ जेठ । अर्थमन्त्री युवराज खतिवडाले मुलुकमा सरकारको स्थायित्व तथा राजनीतिक स्थिरता कायम भएको हुँदा अबको एक दशक पूर्वाधार निर्माणका माध्यमबाट राष्ट्रको विकास र...
चितवन, २ जेठ । एभरेष्ट बैंकले चितवनको टाँडीमा नयाँ शाखा खोलेको छ । देशको कुना–कुनामा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ बैंकले विभिन्न स्थानहरुमा आफ्नो शाखा...
काठमाडौँ, ३ जेठ । लगातार ओरालो लाग्दै आएको शेयर बजार आज भने थामिएको छ । थामिएको बजार १.६४ बिन्दुले उकालो लागेर एक हजार ३३९.६५ बिन्दुमा...
काठमाडौं ३ जेठ,। गृहमन्त्री रामबहादुर थापाले निर्माणका काममा लापरवाही गर्ने ठेकेदारको सूची माग्नुभएको छ । लापरवाही गर्ने ठेकेदारलाई कानुनबमोजिम कारवाही गर्ने उद्घोष गर्नुभएका गृहमन्त्रीको निर्देशनपछि आज...
काठमाण्डौ, २ जेठ । नेपाल दुरसञ्चार प्राधिकरणले एक वर्षमा मुलुकका सम्पुर्ण गाउँपालिकामा ईन्टरनेटको पुँहुच र्पुयाउने जनाएको छ । ७७ जिल्ला सदरमुकाममा ईन्टरनेटको पहुँच पुगेपनि सबै स्थानिय...
बनेपा । सिटिजन लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडले बनेपाको चारदोबाटोमा बिस्तार गरिएको नयाँ शाखाबाट सेवा सुरु भएको छ । वैशाख२४गते कम्पनीका अध्यक्ष प्रदिपजंग पाण्डेले शाखाको समुद्घाटन गरेको शाखाबाट...
रुद्र खड्का/सिन्धुली । सिन्धुलीका स्थानीय तह आर्थिक विकास र समृद्धिकोे ेयोजना बनाउन व्यस्त भएका छन् । स्थानीय तहहरू छिटो र सजिलो ढंगबाट आर्थिक विकास...
काठमाण्डौ । गरिमाविकास बैंक लिमिटेडले जेष्ठ १गते देखि आफ्नो रेमिट प्रोडक्ट “गरिमा रेमिट”सञ्चालनमा ल्याएको छ । आज आयोजित एक कार्यक्रमका बीच विकास बैंककासञ्चालक डा.आनन्द प्रसादश्रेष्ठलेगरिमा रेमिटकोउद्घाटन...
काठमाण्डौ, २ जेठ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र एभरेष्ट बैंक लिमिटेड बिच बैंकाएसुरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख...
काठमाडौं, जेठ २ । विश्वकप २०१८ नजिकिएसँगै सर्बत्र फुटवलको चर्चा सुरुभएको छ । सबै साथीभाई र परिवार बसेर विश्वकप फुटवललाई चाडपर्वको रुपमा मनाउने तयारी...
काठमाडौँ, २ जेठ । काठमाडौँका विभिन्न स्थानबाट रु दुई करोड ६० लाख ६३ हजार नक्कली नेपाली रुपैयाँसहित छ जनालाई पक्राउ गरिएको छ । महानगरीय प्रहरी...
काठमाडौँ, २ जेठ। बैंकिङ पहुँच बाहिर रहेका नेपालीलाई घरदैलोमै बैंकिङ सेवा पु¥याउने उद्देश्यले मेगा बैंकले तनहुँको भानु नगरपालिका, स्याङजाको भीरकोट नगरपालिका र धनुषाको लक्ष्मीनिया गाउँपालिकामा...
काठमाडौँ, २ जेठ । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । आज बेलुका बसेको नेपाल आयल निगम सञ्चालन समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई÷दुई रुपैयाँ...
काठमाडौँ, २ जेठ । ग्रामीण क्षेत्रको विकासका लागि त्यहाँ रहेको ऊर्जालाई सदुपयोग गर्नुपर्नेमा सहभागी वक्ताले जोड दिएका छन । ग्रामीण प्रविधि उत्पादक संघ र गाउँपालिका राष्ट्रिय...
काठमाडौं, जेठ २ । प्रदेश नं ५ को प्रदेश सभाको बैठक आज पनि बस्दै छ । अस्थायी मुकाम बुटवलमा हुने बैठकमा आज पनि बजेटका सिद्धान्त,...
डोटी २ जेठ । प्रदेश ७ को बर्खे अधिवेशन आज अपरान्ह चार बजेदेखि शुरु हुने भएको छ । बर्खे अधिवेशनमा आगामी आर्थिक वर्षको बजेट पेश...
ठेगाना:अनामनगर काठमाडौँ