हिमस्टार होम अप्लाइन्सेसको ‘हिमस्टार फुटवल मेला’

हिमस्टार होम अप्लाइन्सेसको ‘हिमस्टार फुटवल मेला’

  • बुधबार, जेष्ठ २, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

काठमाडौं, जेठ २ । विश्वकप २०१८ नजिकिएसँगै सर्बत्र फुटवलको चर्चा सुरुभएको छ । सबै साथीभाई र परिवार बसेर विश्वकप फुटवललाई चाडपर्वको रुपमा मनाउने तयारी गरिरहँदा हिमस्टारले ‘हिमस्टार फुटवल मेला’ स्किम सुरु गरेको छ । यो मेलाको मुख्य उद्देश्य फुटवल प्रेमीलाई एउटा राम्रो र रमाइलो उत्सवको अनुभव दिनु हो ।
यस अफरअन्र्तगत हिमस्टारका टिभी, वासिङ्ग मेसिन र भ्याकुम क्लिनर खरिदगर्ने ग्राहकले विशेष अफर प्राप्त गर्न सक्ने छन् । यो स्किम हिमस्टारका देशभर रहेका डिलरहरुबाट सिमित अवधिकोलागि प्राप्त गर्न सकिने छ ।
हिमस्टार ब्रान्ड हिम इलेक्ट्रोनिक्स प्रा.ली. अन्र्तगतको गोल्छा कम्पनिको भगिनी संस्था हो । बिगत २० बर्षदेखि हिम इलेक्ट्रोनिक्सले बिभिन्न बिद्युतीय सामान उत्पादन गर्दै आफ्ना उपभोक्तामा बिक्री वितरण गर्दै आइरहेको छ । यस ब्रान्डको भनाई ‘बचत गर्ने बेला, नगर्नु है अबेला’ रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ