काठमाडाैं । सिभिल बैंक लिमिटेड र द हबि अटो टे«डिङ्ग बिचव्यबसायीक सहकार्य सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा बैंककातर्फबाट नायवप्रमुखकार्यकारी अधिकृत सुनिलकुमारपोखरेल तथा द...
काठमाडौं, भदौ १५ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आर्थिक वृद्धिमा पनि नेपालले ७ प्रतिशतको वृद्धिदर हासिल गरेर ऐतिहासिक फड्को मारेको दावी...
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयको संख्या २३६ पुगेको छ । बुधवार एकैदिन बैंकको १४ वटा नयां शाखा कार्यालय उद्घाटन गरेसँगै जम्मा २३६ शाखा...
समृद्धिको लागिसिभिल बैंक भन्ने नारा सहित अगाडी बढी रहेको सिभिल बैंक लिमिटेडका प्रमुखकार्यकारी अधिकृत गोविन्द गुरुङ तथाचर्चित हाँस्यकलाकारएवं प्रस्तोता सन्दिपक्षेत्री केहि समय अघिप्रशारणभएको “को...
आईएमई ग्रुपअन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र सिर्जनाफाइनान्स लिमिटेडबिच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा फाइनान्सको तर्फबाट प्रमुखकार्यकारी...
धनगढी, १४ भदाै । सुदूरपश्चिम प्रदेशका भारतसँग जोडिएका चारवटा नाका कैलालीको त्रीनगर भन्सार, कञ्चनपुरको गड्डाचौकी भन्सार, बैतडीको जुलाघाट भन्सार र दार्चुलाको भन्सार नाकाको तथ्यांकअनुसार...
काठमाडौं, भदौ १३ । सरकारले कर नतिर्ने र राजश्व छल्नेलाई पनि कानुनी दायरामा ल्याउने अर्थमन्त्री डा. युवराज खतिवडाले दाबी गर्नुभएको छ । नेपालको अर्थतन्त्रका विद्यमान अवसर...
काठमाडौं, १२ भदाै । नेपाल वायुसेवा निगमले पहिलोपटक जापानका लागि सिधा उडान गरेको छ । निगमको वाइडबडी जहाज १२ वर्षपछि आज बिहान २ बजेर ४२...
काठमाडौं, भदौ ११ । काठमाडौं–निजगढ जोड्ने द्रुतमार्गको रेखांकन परिवर्तन गरिएको छ । अब प्रस्थानविन्दु ललितपुरको खोकना नै हुने भएको छ । मन्त्रिपरिषद्बाट स्वीकृत विस्तृत परियोजना...
काठमाडौं, भदौ ४ । भूकम्पपछिको पुनःनिर्माणका लागि भारत सरकारले रु दुई अर्ब ४५ करोडको चेक हस्तान्तरण गरेको छ । बुधवारबाट सुरू नेपाल–भारत संयुक्त आयोगको पाँचौं...
सोलुखुम्बु, ३२ साउन । लगातारको वर्षाले विमानस्थल पहिरोको जोखिममा परेको समाचार सार्वजनिक भएपछि सोलुखुम्बुको फाप्लु विमानस्थलको नेपाल नागरिक उड्डयन कार्यालयको टोली, निर्माण व्यवसायी र सोलुदूधकुण्ड...
नेपालमा बीमा व्यवसायको औपचारिक सुरुवात वि.स.२००४ सालमा नेपाल वैक लिमिटेडको भगिनी संस्था नेपाल मालचलानी तथा बीमा कम्पनी लि. बाट सुरु भएको हो । सुरुमा नेपाल...
काठमाडाैं, २९ साउन । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्ममा १३ अर्ब ३४ करोड ७१ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन...
काठमाडौं, २९ साउन । बहुचर्चित पेट्रोलियम पाइपलाइनको उद्घाटन भदाैँमा हुने भएकाे छ । नेपाल र भारत सरकारको द्विपक्षीय छलफलमार्फत उद्घाटन गर्न हालसम्म दुईवटा मिति...
काठमाडौं, २६ साउन । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले धादिङमा स्थापना हुने ह्वासिङ सिमेन्ट कम्पनीलाई सार्वजनिक जग्गा ५० वर्षका लागि भाडामा दिने स्थानीय तहको...
काठमाडौं, साउन २५ । सरकारले चालू आर्थिक वर्षमा २० ओटा ‘चार्जिङ स्टेसन’ निर्माण गर्ने भएको छ । विद्युतीय सवारी–साधनको प्रवर्द्धनलाई जोड दिँदै पेट्रोलियम पदार्थको परनिर्भरता...
ठेगाना:अनामनगर काठमाडौँ