काठमाडाैं ।
सिभिल बैंक लिमिटेड र द हबि अटो टे«डिङ्ग बिचव्यबसायीक सहकार्य सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा बैंककातर्फबाट नायवप्रमुखकार्यकारी अधिकृत सुनिलकुमारपोखरेल तथा द हबि अटो टे«डिङ्गका तर्फबाट अध्यक्षउमेश नारायण मानन्धरले हस्ताक्षर गर्नुभएको छ ।
उक्त सम्झौतापत्रअनुसार द हबि अटो टे«डिङ्गबाट ट्याक्टर, कृषिऔजार तथा हेभि इक्युपमेन्ट खरिद गर्न ग्राहकहरुलाई द हबि अटो टे«डिङ्गको सिफारिसमासिभिल बैँक लिमिटेडले ७० प्रतिशत सम्मकर्जा सुबिधाप्रदानगर्ने छ ।
हालसम्म बैंकको ९६ शाखाहरु मार्पmत सेवाप्रदानगरिरहेको कुरा पनि बैंकले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline