अशोक लेलैण्ड र सिर्जना फाइनान्सबिच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर

अशोक लेलैण्ड र सिर्जना फाइनान्सबिच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर

  • शनिबार, भदौ १४, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

आईएमई ग्रुपअन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र सिर्जनाफाइनान्स लिमिटेडबिच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा फाइनान्सको तर्फबाट प्रमुखकार्यकारी अधिकृत भवानीशंकर चापागाईंर आईएमईमोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गर्नुभएको छ ।

यस सम्झौता अनुरुप आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले सहज रुपमा७०% सम्मको कर्जा सुविधासिर्जनाफाइनान्स लिमिटेड(बिराटनगर प्रधानकार्यालय रहेको)बाटपाउने भएका छन् । यसै अनुरुपग्राहकहरुले अशोक लेलैण्डको विभिन्नप्रकारका सवारी साधनहरुमाकर्जा सुविधाप्राप्तगर्ने भएका छन् । यो सुविधाले आगामीदिनमाग्राहकहरुलाई कर्जा सुविधाप्राप्तगर्न निकै सजिलो हुने दुबै कम्पनीकाप्रमुखहरुले बताउनु भएको छ । कर्जा सुविधामात्रनभई दुवै कम्पनीबिच संयुक्त रुममासहकार्य गर्दै अगाडी बढ्ने कुरामापनि सहमतिभएको छ ।

रेमिटेन्स व्यवसायबाट उदाएको आइएमई ग्रुप सन् २००१ मा स्थापनाभएको हो । रेमिटेन्स, बैंकिङ्गइन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सूचनाप्रविधि, उर्जा लगायतको विभिन्न क्षेत्रमालगानीविस्तार गर्दै नेपालमा रोजगारीकाअवसर सिर्जनागर्ने कार्यमाआइएमई ग्रुपनिरन्तर लाग्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ