सिभिल बैंक लिमिटेडद्वारा विभिन्न विद्यालयहरुको भवनको छत मर्मतकालागि सहयोग प्रदान

सिभिल बैंक लिमिटेडद्वारा विभिन्न विद्यालयहरुको भवनको छत मर्मतकालागि सहयोग प्रदान

  • शनिबार, भदौ १४, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

समृद्धिको लागिसिभिल बैंक भन्ने नारा सहित अगाडी बढी रहेको सिभिल बैंक लिमिटेडका प्रमुखकार्यकारी अधिकृत गोविन्द गुरुङ तथाचर्चित हाँस्यकलाकारएवं प्रस्तोता सन्दिपक्षेत्री केहि समय अघिप्रशारणभएको “को बन्छ करोडपति”े टिभि कार्यक्रममा सहभागीहुनु भएकोथियो र सो कार्यक्रममारु एक लाख साठी हजार(कर सहित)नगद पुरस्कार जित्नु भएको थियो । सो रकममाथप गरी जम्मा रु तीनलाख पु¥याई गतवर्ष आएकाहावा–हूण्डरी प्रभावितविद्यालयको संरचनामर्मत गर्नको लागीप्रदानगरिनेवाचागरीएको थियो ।

आज एक कार्यक्रमकाविचपर्सा, खुतुवापर्र्सौनीकोनेपाल राष्ट्रिय प्राथमिकविद्यालयलाई विद्यालयभवनको छत मर्मतको लागिसो रकम हस्तान्तरण गरेको छ । सो रकमसिभिल बैंककाप्रमुखमाईक्रो बैकिंग,युवराज गुरागाईंले विद्यालयकाप्रधानअध्यापकरामेश्वर प्रसादयादवलाई हस्तान्तरण गर्नु भयो ।यस अघि पनिश्री नेपाल राष्ट्रिय आधारभूतविद्यालय,जितपुर,बाराको छत मर्मतको लागिबैंकले रकमप्रदान गरेको थियो र यो सहयोग संगै बैंकले गरेको वाचा पुरा गरेको छ ।

सिभिल बैंकले समाजप्रतिको उत्तरदायीत्वबहनगर्ने क्रममाविभिन्न सामाजिककार्यहरु गर्दै आएको छ त्यसका साथै आधुनिकप्रबिधियुक्त बैंकिङ्ग सेवातथा सुबिधामाविशेष ध्यानदिंदै ग्राहकसेवालाइनिरन्तर रुपमाचुस्त दुरुस्त र सुरक्षितबनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ । हालसम्म बैंकको ९६शाखाहरु मार्पmत सेवाप्रदानगरिरहेको कुरा बैंकले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ