मंसीर ११ काठमाण्डौं । नेपालको सबै भन्दा ठुलो र पुरानो दुरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले परम्परागत तामाको तारबाट चल्ने ल्याण्डलाइन टेलिफोनलाई एफटीटीएच अर्थात फाइबर...
धितोपत्र बजारमा आज पनि नयाँ उचाइ कायम भएको छ । बजार चार वर्ष पहिलको बिन्दुभन्दा माथि मात्रै पुगेको छैन, कारोवार रकमसमेत नयाँ बिन्दुमा पुगेको...
काठमाडौं । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभा बिहीबार देखि काठमाडौंमा सुरु हुँदैछ । साधारणसभाको प्रधानमन्त्री केपी शर्मा ओलीले...
बैशाख १० गते, काठमाडौं । नेपालउद्योग बाणिज्य महासंघको ५४ औं राष्ट्रिय साधरण सभाबिहिबारबाट सुरु हुँदै छ । अध्यक्षभवानी राणााले गएको सोमवार सहमतिका लागि गरेको...
देशभित्र कूल विदेशी विनियम सञ्चिति पाँच प्रतिशतले वृद्धि भई कूल रु १४ खर्ब ७० अर्ब २६ करोड पुगेको छ । गत असार मसान्तमा रु...
पटकपटक बन्द हुँदै खुल्दै गरेको नेपाल–चीनबीचको उत्तरी नाका तातोपानीको मितेरी पुलसम्म चिनियाँ पक्षले सामग्री ल्याउन शुरु गरेको छ । बुधबार चिनियाँ तीन कन्टेनरले नेपालसम्म...
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा उछाल आएको छ । पछिल्ला दिनमा नेप्से एकै दिन झण्डै ६५ विन्दुले उकालो लागेर नयाँ उचाइ कायम...
काठमाण्डौं मंसीर १० । नेपाल राष्ट्र बैंकबाट क वर्गको अनुमतिप्राप्त गरी २०६७मंसिर १० गते देखि कारोबार संचालनगर्दै आईरहेको सिभिल बैंक आज दस वर्ष पुरा...
२०७७ मंसिर १० काठमाडौं । ज्योति विकास बैंकका ग्राहकले ुखल्तीु डिजिटल वालेटमा आफ्नो बैंक खातालाई लिंक गर्दा सिधै बैंकबाट भुक्तानी सुविधाको साथमा १ सय...
चालु आर्थिक वर्ष २०७७र७८ को पहिलो चार महिनामा विदेशी वस्तुको आयातमा कमी आउँदा निर्यातमा भने वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चार...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले आफु नेतृत्वमा पुगेपछि जिल्ला नगरका समस्या पहिचान गरी समाधान गर्ने बताउनुभएको...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले माइतीघरदेखि तीनकुनेसम्मका सडक, आइल्याण्ड र बिजुलीको पोलमा नेपाल टेलिकम र कृषि विकास बैङ्कले राखेका ५१ वटा विज्ञपन बोर्ड हटाई दिएको...
मंसीर १० काठमाण्डौं । निर्माण, घर जग्गा, व्यापार एवं विभिन्न व्यवशायीक क्षेत्रमा सक्रिय व्यक्तिहरुबाट स्थापित एवं प्रवद्र्धित सिभिल बैंक स्थापना भएको आज दर्श बर्ष...
मंसीर १० बुटवल । नेपाली काँग्रेसका कार्यकर्ताहरुले अर्थमन्त्री बिष्णु पौडेललाई उनकै गृहनगर बुटवलमा कालो झण्डा देखाएका छन् । तरुण दल र नेविसंघका कार्यकर्ताले आज...
छैटौँ उद्योग दिवसका अवसरमा चीनको उहानमा कोभिड–१९ सङ्क्रमण बढेका बेला नेपालका तर्फबाट सर्जिकल मास्क पठाउन सहयोग गर्ने व्यवसायीलाई सम्मान गरिएको छ । प्रेमसिद्धि प्रालि...
नेपाल राष्ट्र बैंकले कोभिड– १९ को प्रभावमा परेका क्षेत्रलाई पुनः उत्थानका लागि कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । राष्ट्र...
ठेगाना:अनामनगर काठमाडौँ