अर्थमन्त्री पौडेललाई आफ्नै गृहनगर बुटवलमा काँग्रेस कार्यकर्ताले देखाए कालो झण्डा

अर्थमन्त्री पौडेललाई आफ्नै गृहनगर बुटवलमा काँग्रेस कार्यकर्ताले देखाए कालो झण्डा

  • बुधबार, मंसिर १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.3K
    SHARES

मंसीर १० बुटवल । नेपाली काँग्रेसका कार्यकर्ताहरुले अर्थमन्त्री बिष्णु पौडेललाई उनकै गृहनगर बुटवलमा कालो झण्डा देखाएका छन् । तरुण दल र नेविसंघका कार्यकर्ताले आज कालो झण्डा देखाएका हुन् ।
तिनाउ पुल नजिकै उनीहरूले अर्थमन्त्री पौडेललाई कालो झन्डा देखाएका थिए। अर्थमन्त्री पौडेल सैनामैनामा सञ्चालिन आयोजना अवलोकन गर्न जाँदै गर्दा सडकमा भेला भएका कांग्रेस कार्यकर्ताले उनलाई कालो झन्डा देखाएका थिए।
पदसँग राजधानी साटेको भन्दै अर्थमन्त्री पौडेललाई कालो झन्डा देखाइएको कांग्रेसले जनाएको छ।
लुम्बिनी प्रदेशको राजधानी दागं सारिएको बिरोधमा उनीहरु अर्थमन्त्री पौडेलप्रति रुष्ट थिए । यस अघि पनि नेविसंघले मुख्यमन्त्री शंकर पोखरेलको गाडीमा ढुंगा प्रहार गरेका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ