संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले सन् २०२२ मा नेपालमा पर्यटकको सङ्ख्या निकै बढ्ने बताउनुभएको छ । रत्ननगर नगरपालिका– ५ जनकौलीमा निर्माण हुन...
मंसीर १५ काठमाण्डौं । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य पुनः ओरालो लागेको छ । आज सुनको मूल्य प्रतितोला रु ७०० ले ओरालो लागेको...
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्ने बताउनु भएको छ । नेपाल उद्योग परिसङ्घका पदाधिकारीसँग आज भएको छलफलमा अर्थमन्त्री पौडेलले सरकार...
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्सेले आज पुनः अर्को कीर्तिमान कायम गरेको छ । नेप्से परिसूचकमा देखिएको वृद्धि तथा कारोबार रकमसमेत नयाँ उचाइँमा पुगेको...
स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला रु ६०० ले ओरालो लागकोे छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आज प्रतितोला रु...
काठमाडौं,१४ मंसिर । १४ मंसिर, काठमाडौं ।निजी क्षेत्रको संघीयप्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित भएका छन् । योँसँगै ढकाल वाणिज्य...
मंसीर १३ काठमाण्डौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा आज सतप्रतिशत मत खसेको छ । तीन स्थानमा भएको मतको पेटिका संकलन गरेर प्रज्ञा भवनमा...
मंसीर १३ काठमाण्डौं । सर्वोच्च शिखर सगरमाथासहितका आकर्षक एवं मनोरम हिमश्रङ्खला दृश्यावलोकनका लागि पर्वतीय उडान ९माउन्टेन फ्लाइट० निकै आकर्षक मानिन्छ । पर्वतीय उडानका लागि...
मंसिर १३, काठमाडौं । उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि आज निर्वाचन हुँदै छ । वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष...
ग्लोबल आइएमई बैंक लिमिटेडले शुक्रबार कास्की जिल्ला ट्र«ाफिक प्रहरी कार्यालय परिसरमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । गण्डकी प्रदेश ट्र«ाफिक प्रहरी कार्यालय प्रमुख...
मङ्सीर १२, काठमाण्डौं । नेपाल उद्योग बाणिज्य महासंघको जारी निर्वाचनको अन्तिमदिनशनिवार नयाँ नेतृत्वकालागीमतदानहुदै छ ।महासंघको ५४ औं साधारण सभाबाट नयाँ नेतृत्वचयनगर्नकालागिशनिवार मतदानहुनलागेको हो । जिल्लानगरबाटै...
नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी चन्द्रप्रसाद ढकालले महासंघको नेतृत्वमा पुग्ने व्यक्तिसँग आफ्नै भिजन र एजेण्ड हुनुपर्छ भन्नुभएको छ । महासंघको जारी साधारणसभाका...
मंसीर १२ काठमाण्डौं । सडक विभागले देशभरका मुख्य राजमार्गमा तीन हजार ३०० किमी सडकमा आवधिक मर्मतको काम गर्ने भएको छ । विश्व बैंकको आर्थिक...
मंसीर १२ बीरगञ्ज । भारतमा निर्मित अगरबत्तीको १०० थान खाली खोल ल्याउँदा रु दुई लाख ५१ हजार जरिवाना गरेको सुन्दा अचम्भ लाग्छ, तर यो...
काठमाण्डौं, १२ मंसिर । रुपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रि«य विमानस्थल सञ्चालनका लागि सोलार प्लान्ट राख्ने तयारी भएको छ । ऊर्जा, जलश्रोत तथा सिंचाइ र संस्कृति,...
भकुण्डे–काभ्रेको नमोबुद्ध नगरपालिकामा विपद जोखिम पर्या–पर्यटन प्रवद्र्धन कार्यक्रम सञ्चालन हुने भएको छ । वातावरण तथा बाल सरोकार संस्था नेपाल ९इको नेपाल० र नमोबुद्ध नगरपालिकाको साझेदारीमा...
ठेगाना:अनामनगर काठमाडौँ