उद्योग वाणिज्य महासंघको निर्वाचनमा खस्यो सत प्रतिशत मत, को बन्ला बरिष्ठ उपाध्यक्ष ?

उद्योग वाणिज्य महासंघको निर्वाचनमा खस्यो सत प्रतिशत मत, को बन्ला बरिष्ठ उपाध्यक्ष ?

  • शनिबार, मंसिर १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

मंसीर १३ काठमाण्डौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा आज सतप्रतिशत मत खसेको छ । तीन स्थानमा भएको मतको पेटिका संकलन गरेर प्रज्ञा भवनमा ल्याईएको छ ।

निर्वाचन समितिका अनुसार बस्तुगत तर्फबाट १०१ मा १०१ नै मतदान भएको छ, जिल्ला नगरबाट १०५ रहेकोमा त्यहाँ पनि शतप्रतिशत नै मतदान भएको छ भने एसोसिएट तर्फ पनि सबै मतदान भएको पौडेलको भनाइ छ। कुल ११ सय १० जना मतदाता रहेकोमा सबैले मतदान गरेका छन्।

निर्वाचन सकिएसँगै निर्वाचन समितिले मत गणनाको तयारी सुरु गरेको छ। साँझ ६ बजेबाट मतगणना सुरु गर्ने तयारी भएको छ ।
आजै राति सम्ममा मत परिणाम आईसक्ने बताईएको छ ।
निर्वाचनमा बरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधान र चन्द्र प्रसाद ढकालको प्रतिस्पर्धा रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ