काठमाडौं ९ असार । शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५.७५ बिन्दुले उकालो...
काठमाडौं, असार ८ । अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटले आठ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सक्ने बताउनु भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन...
शुक्रबार सुनको भाउले फेरि नयाँ रेकर्ड कायम गरेकेा छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔस २५ अमेरिकी डलरले बढेर प्रतितोला ६५ हजार रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी...
काठमाडौं, असार ५ । सुनको मूल्य उच्चदरले उकालो लागेको छ । आज सुनको मूल्य तोलामा एकैदिन एक हजारले बढेको हो । अन्तर्रा्ष्ट्रिय बजार पच्छ्याउँदै आज स्थानीय...
वीरगञ्ज ३ असार । अमलेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइन परियोजना अन्र्तगत नेपाल तर्फको पाइप गाड्ने काम पनि सकिएको छ । पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने पथलैया देखि...
काठमाडौं, असार २ । आयल निगमले पेट्रोलियम प्रदार्थको मूल्य प्रतिलिटर दुई रुपैयाँ घटाएको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार भारतीय आयल निगम आइओसीले पठाएको...
१ असार, सुर्खेत । कर्णाली प्रदेशले ३४ अर्ब ३५ करोडको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले आइतबार प्रदेशसभा बैठकमा चालु खर्चतर्फ १३...
काठमाण्डौ ३१ जेठ । नेपाल राष्ट्र बैंकले सबै लघुवित्त संस्थाहरुलाई मर्जरका लागि तयार रहन सचेत गराएको छ । आज काठमाण्डौमा आयोजित ‘लघुवित्त संस्थाको मर्जर र आवश्यक्ता’...
काठमाडौ, ३० जेठ । सरकारले असार १ गतेबाट लागु हुने गरी सार्वजनिक यातायातको भाडा बढाएको छ । यातायात व्यवस्था विभागले असार १ गतेदेखि लागू हुने गरी...
काठमाण्डौ २९ जेठ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गोर्खाको बारपाकमा ‘भूकम्प स्मारक पार्क’ बनाउने काम आउँदो आर्थिक वर्षबाट सुरु गर्ने स्पष्ट पारेको छ । प्राधिकरणका प्रमुख कार्यकारी...
काठमाडौं, २८ जेठ । हिमाली क्षेत्रका विकट वस्तीदेखि पहाडी भेगका दुर्गम स्थानमा समेत आफ्ना सेवाहरु पु¥याएर सम्पूर्ण मुलकलाई अत्याधुनिक सञ्चार सेवाहरुमार्फत लाभ पु¥याउन नेपाल टेलिकम...
काठमाडौं, २७ जेठ । नेपाल–भारतबीचको रेल सेवा सम्झौता ५ वर्षका लागि नवीरकरण भएको छ । भारतमा जेठ २३ र २४ गते भएको दुई दशेबीचको वार्तामा...
काठमाडौं, जेठ २७ । नेपालको कानुनअनुसार पेट्रोलियम पदार्थ ढुवानी गर्ने हरेक ट्यांकरले बर्सेनि क्यालिब्रेसन गर्नुपर्ने भए पनि १८ सय हाराहारी ट्यांकरले क्यालिब्रेसन नगरी इन्धन...
काठमाडौं, २६ जेठ । विगत १८ वर्षदेखि नेपाली जीवन बीमाक्षेत्रमा उत्कृष्ट सेवा तथा सुविधा प्रदान गरी आम जनमानसमा लोकप्रिय बनेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले...
काठमाडौं, २३ जेठ । विश्व बैंकले नेपालको चालु आर्थिक वर्षमा आर्थिक वृद्धि दर ७ दशमलब १ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले...
काठमाडौं, २२ जेठ । सन् २०१४ मा भएको नेपाल र चीनका सबै विमास्थलमा उडान गर्ने गरी हवाई सेवा सम्झौता (एएसए) पुनरवलोकन हुने भएको छ।...
ठेगाना:अनामनगर काठमाडौँ