रुसमा एउटा अनलाईनले गरेको प्रतियोगीताबाट एक १६ वर्षका विद्यार्थीले पोर्न स्टार एक्टेरीना माकारोवा सग‘ एक महिना होटलमा बिताउने पुरस्कार जीतेका छन् । यसले रुसलान...
काठमाण्डौ, १० फाल्गुन । साथीभाई डिजिटल म्युजिक प्रालिको निर्माणमा आज बहुचर्चित गायक राजु परियार र टिका पुनको आवाजमा रहेको नया लोकदोहोरी गीत “ज्यान मात्र टाढा...
काठमाडौँ, ७ फागुन । स्वरसम्राट् नारायणगोपालको २५औँ स्मृति वर्षका अवसरमा नारायणगोपालको युवा अवस्थादेखि मृत्युसम्मका विभिन्न ३०० तस्बिर प्रदर्शन गरिएको छ । सांस्कृतिक सङ्ग्राहलय नेपालले बबरमहलस्थित नेपाल...
काठमाण्डौ । फिल्म ’क्लासिक’को निर्माण युनिट तथा कलाकारसहितको टिमले देश दौडाहा सुरु गरेको छ । निर्माता सुबास गिरी र लिड अभिनेता आर्यन सिग्देलले पुर्बी नेपालको...
काठमाण्डौ ,६ फागुन । मात्तिएर हो कि ….? चर्चित सर्जक ऋषि खड्काको नयाँ लोक दोहोरी गीतको म्युजिक भिडियो सार्वजानिक भएको छ । भिडियोमा हट मोडलको रुपमा...
काठमाण्डौ ,१९ माघ । नायक सबिन श्रेष्ठले भाग् सानी भाग् भन्दै नायिका केकि अधिकारीलाई भगाएका छन् । पछिल्लो समय निक्कै चर्चामा आएकी नायीका केकिलाई सबिनले...
माघ १६ काठमाण्डौं । चर्चित गायिका मुना थापा मगरको स्वरमा समसामयिक पारिवारिक बिछोड्को कथामा आधारित लोग गीत “तेता तीर ठीकै होलानी “को म्युजिक भिडियो बजारमा...
काठमाडौ । ‘युनिक्याम्पस मिस नर्स नेपाल २०७२’को उपाधि मिनुष कायस्थले जितेकी छन् । ४१ सुन्दरीहरुलाई पछि पार्दै उनले उपाधी चुमेकी हुन् । उनले शीर्ष...
माघ ४ काठमाण्डौं । नेपालको सबैभन्दा पुरानो सौन्दर्य प्रतियोगिता मिस नेपाल–२०१६ का लागि आयोजक संस्था द हिडेन ट्रेजरले रूपमा आवेदन खुला गरेको छ । राजधानीको...
माघ २ काठमाण्डौं । सामाजिक संञ्जाल ह्वाटस्अपको दुनियाँमा सञ्चालित ‘यो मायाको फूलबारी’ नामको लोकदोहोरी प्रतियोगिताका निर्णायकहरुको निर्णयलाई स्वीकार गरेपछि अन्योलता छाएको छ । ह्वाटस्अपको...
काठमाडौ, २५ पौष । तामाङ चलचित्र ‘म्लाङ प्वाँहार’ अर्थात् कालो अरिङ्गाल हिजो सार्वजनिक गरिएको छ । चलचित्र निर्माण पक्षले भक्तपुरमा हिजो साँझ पत्रकार सम्मेलनको आयोजना गरी...
एजेन्सी । आफ्नै पतिद्धारा पोर्नस्टार बनाईएकी २७ बर्षे नेपाली युवती विन्दु परियार ७.२५ मिलियन डलर (करिब ७२ करोड रुपैयाँ) क्षतिपुर्ति पाउने भएकी छिन् । साथै...
काठमाण्डौं पुष २१ । डेनमार्कमा रहदै आएकी माया सुवेदी नेपाली केही म्युजिक भिडियोको अभिनय पछि अब फिल्म क्षेत्रमा फड्को मार्ने तयारीमा छिन् । डेनमार्कबाट नेपाल आएर...
काठमाण्डौ, १८ पुस । देशको परिस्थिति लाई बुझेर गायक यूबराज छन्त्यालले चाइना तिर जाम बोलको गित लाई बजार मा लिएर आएका छन । बिगत ३ वर्ष...
काठमाण्डौ,१७ पौष । गीतकार करिष्मा घर्तिमगर को एकल गीति संग्रह मुटुको युकेको आसफोर्डमा सार्वजजिक भएको छ । मुटु एल्वम भित्र ६ वटा लोक आधुनिक गीत र...
धरान,सुनसरी १६ पौष / नेपाली सुगाम संगितका गायक भुवन सुप्तीहा¨ राईको दुईवटा गीतको छाया¨कन सकिएको छ । गायक राईले धरानमा पत्रकारसं“ग कुराकानी गर्दै आफना बहुचर्चित...
ठेगाना:अनामनगर काठमाडौँ