काठमाडाैं- सरकारले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण तथा रोकथामको काम व्यवस्थित गर्न बनेको वेबसइट कोभिड डट एमओएचपी डट जिगोभी डट एनपी (covid19.mohp.gov.np) र हाम्रो स्वास्थ्य मोबाइल...
एजेन्सी चैत्र १५ । घातक भाईरस कोरोनाले महिलालाई भन्दा धेरै पुरुषमाथि संक्रमण गरेको र पुरुषकै बढी मृत्यु भएको एक अध्ययनले देखाएको छ । चीनीया सेन्टर...
अहिलेको समयमा मानव जातिले जलवायु परिवर्तन, परमाणु युद्ध, महामारी वा उल्कापिण्डसँग पृथ्वी ठोक्किनसक्ने जस्ता सम्भावित खतराहरूको सामना गरिरहेका छन् ।दार्श्निक डेविड एडम्सले यस विषयका...
१४ चैत, काठमाडौं । बिहिवार रातिनेपाली आकाशमा चम्किलो वस्तुदेखिएको थियो । उक्त चम्किलो वस्तु उल्कापिण्ड हुनसक्ने नेपाल एष्ट्रोनोमिकल सोसाइटीको अनुमान छ । सोसाइटीका अध्यक्ष सुरेश...
आफ्नै वस्तीको विद्यालयका विद्यार्थीले तयार गरेपछि महोत्तरीको वर्दिवास नगरपालिकामा सेनिटाइजर प्रयोगकत्र्ता बढ्दै गएका छन् । कोरोना सन्त्रासबाट बच्न सरसफाइका लागि अति आवश्यकीय मानिएको सेनिटाइजर बजारमा...
काठमाण्डौं, चैत्र १२ । कोरोना कारईरसका कारण लक डाउन भए पछि घरमै थुनिएका करोडौं मान्छेको दिनचर्याको साथी ईन्टरनेट बनेको छ । मोबाईलमा डाटा प्याक, वाईफाई,...
एजेन्सी, १० चैत । विश्वभर महामारी घोषित कोरोना भाईरसको उत्पत्तिको बिषयमा ंतर्क वितर्क आईरहेका बेला एउटा नयाँ जानकारी सार्वजनिक भएको छ । अमेरीकाले वुहान वा...
एजेन्सी, चैत्र ८ । अमेरीकामा राखिएको विश्वकै सबै भन्दा सुपर कम्प्युटरले कोरोना भाईरस फैलन रोक्न सक्ने ७७ वटा केमिकल पत्ता लगाएको छ । यो...
कोरोना भाईरसका कारण दुनिया रोकिएको जस्तो लाग्छ । जुन स्थानमा दैनिक ठूलो भीड हुने गर्दथ्यो , त्याहाँ अहिले भूतघर जस्तो सुनसान छ । स्कुल...
६ चैत, काठमाडौं । नेपाल टेलिकमले कोरोना भाइरसको संक्रमणको सतर्कताका लागि रिंगब्याक टोनमा सचेतना सन्देश दिन थालेको छ । कुनैपनि नम्बरबाट नेपाल टेकिलमको नम्बरमा सम्पर्क...
एजेन्सी चैत्र ५ । कोरोनाको ठूलो महामारीबाट मुक्ति पाउदै गएको चीनको सैन्य चिकित्सकहरुले तयार पारेको कोरोना विरुद्धको खोप मानवमा परीक्षण शुरु भएको छ ।...
पछिल्लो दशक प्रविधिको विकासले हाम्रो जीवनमा क्रान्ति ल्याईरहेको छ । यसमा कैयौ नयाँ वैज्ञानिक आविष्कारह पनि जोडिएका छन् । १७१२ आसपासमा बाफबाट चल्ने ईन्जिनको...
कोरोना संक्रमणबाट पीडित गर्भवती महिलाबाट उसको बच्चामा भाईरस नपुग्ने वैज्ञानिहरुले दावी गरेका छन् । चीनीया शोधकर्ताहरुले जर्नल फ्रन्टियर्स ईन पिडियाट्रिक्समा प्रकाशित गरेको रिपोर्ट अनुसार...
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाभाइरस सङ्क्रमणबाट जोगाउन विकास गरिएको खोप पहिलो पटक मानवमा परीक्षण हुन लागेको छ। अमेरिकी सरकारले उपलब्ध गराएको खर्चमा सुरु गर्न लागेको...
पैसाको माध्यमबाट कोभिड–१९ ९कोरोना० भाइरस सर्ने खतरा देखिएपछि छिमेकी मुलुक चीनमा गत फागुनमा करिब ८४ हजार करोड पैसा नष्ट गरियो । पैसाको माध्यमबाट कोरोना...
कोरोना भाइरस ९कोभिड–१९० का कारण बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि इन्डक्सन चुलोप्रति उपभोक्ताको आकर्षण बढेको छ । कोरोनाको हल्लाले बजारमा ग्यास नपाएपछि उपभोक्ता...
ठेगाना:अनामनगर काठमाडौँ