नेपालको सबैन्दा ठूलो ताल तथा कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थलका रुपमा रहेको रारामा फोरजी सेवा सञ्चालन गरिएको छ । नेपाल टेलिकमको एक टोलीले रारा पुगेर फोरजी...
जीवनलाई सरल बनाउन मानवले जति पनि आविष्कार गरेका छन् ती मध्य महत्वपूर्ण हो बिजुली , यो आधुनिक समयको लाईफलाईन हो । विजुली विना आज...
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान ९नास्ट० ले विज्ञान र प्रविधिका क्षेत्रमा प्रतिभाको सम्मानका लागि रु दुई लाख राशिको ‘कुलपति राष्ट्रिय नव–प्रवर्तन पुरस्कार’ लगायत चार...
काठमाडौं । ६ महिनादेखि निष्क्रिय एकाउन्ट बन्द गर्ने याेजना अनुसार ट्विटरले एकाउन्ट प्रयोगकर्तालाई इमेल पठाउन थालेकेा छ । हालै आएको रिपोर्टअनुसार ट्विटरले आगामी डिसेम्बर ११...
दाङ, ३ मंसिर । दाङमा इन्टरनेट प्रयोगकर्ता बढिरहेका छन् । मुलुकमा विज्ञान र प्रविधिको तीव्र विकाससँगै इन्टरनेट प्रयोगकर्ता बढिरहेका हुन् । दाङमा अहिले करिब चार...
पछिल्लो समय निकै लोकप्रिय भइरहेको “टिकटक” नामको भिडियो एप डाउनलोड गर्नेहरुको संख्या एक अर्ब ५० करोड पुगेको छ । सेन्सर टावरको पछिल्लो विवरणमा एप्पलको...
बैंकक, १७ कात्तिक । चीनको विशाल दूरसंचार कम्पनी हुवावेले दक्षिणपूर्वी एसियाली मुलुकहरुमा तिब्र गतिको फाइब–जी पूर्वाधार विस्तार गर्न तयार रहेको आइतबार घोषणा गरेको छ ।...
काठमाडौं, ९ कात्तिक । श्रीमान वा श्रीमतीको मोबाइल वा कम्प्युटरमा गोप्य रूपमा राखेर जासुसी गर्न प्रयोग गरिने सफ्टवेअरको प्रयोग बढ्न थालेको छ। स्टकरवेअर वा...
रुसमा सम्पन्न आठौं एशिया प्यासिफिक योङ्ग साइन्टिस्ट कन्फ्रेन्समा सहभागी नेपालीयुवा वैज्ञानिकहरुले गोल्ड सहिततीनपदकजितेका छन् । २३ राष्ट्रका प्रतिस्पर्धीलाई पछि पार्दै नेपालीयुवा वैज्ञानिकहरुले पदक जितेका...
कार्तिक २ काठमाण्डौं । सूचना प्रविधि क्षेत्रमा काम गर्दै आएको अमेरिकी कम्पनी सिथोसले नेपालमा पनि सेवा विस्तार गर्ने भएको छ । अमेरिकामा केन्द्रिय कार्यालय...
असोज २९ काठमाण्डौं । ९ जना नेपालीयुवा वैज्ञानिकहरुले रुस पुगेर विभिन्न विषयमा प्रस्तुतीदिँदै छन् । सोमबारदेखि रुसमा सुरु भएको आठौं एसियाप्यासिफिक योङ्ग साइन्टिस्ट कन्फ्रेन्समाविभिन्नकलेजमाअध्ययनरत...
एजेन्सी असोज २५ । सन् १९६५ मा अन्तरीक्षमा पहिलो पटक यानबाट उत्रिएर डोरीको मद्धतले १२ मिनट सम्म हिडेका रुसी यात्री एलेक्सी लियोनोवको निधन भएको छ...
काठमाडौं, १४ भदाै । सामाजिक सञ्जाल ट्वीटरका प्रमुख कार्यकारीकै ट्वीटर एकाउन्ट ह्याक भएको खुलेको छ । ह्याकरले ट्वीटरका प्रमुख कार्यकारी ज्याक डोर्सीकै एकाउन्ट ह्याक...
शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले आज पूर्वानुमानित तथा प्रतीक्षित रेडमी सब–ब्राण्ड अन्तर्गतको पहिलो फ्ल्यागसिप सिरिजको रुपमा रेडमी के२० सिरिजको स्मार्टफोन– रेडमी के२० र रेडमी के२०...
काठमाडौं ३१ असार । सर्वसाधरणले तिर्ने इन्टरनेटको शुल्कमा १३ प्रतिशत बृद्धि भएको छ । कार्यान्वयन भने भोलिबाट हुनेछ । सरकारले लगाएको दूरसञ्चार सेवा शुल्क इन्टरनेट...
एप्पलले आफ्नो डेभलपर्स कन्फ्रेन्समा नयाँ आईफोन र आईप्याडका लागि नयाँ अपरेटिङ सिस्टम लन्च गरेको छ। कम्पनीले डब्लूडब्लूडीएस २०१९ मा नयाँ अपरेटिङ सिस्टम आईओएस १३...
ठेगाना:अनामनगर काठमाडौँ