तेईस राष्ट्रका युवा वैज्ञानिकलाई पछि पार्दै नेपाली वैज्ञानिकले जिते स्वर्ण

तेईस राष्ट्रका युवा वैज्ञानिकलाई पछि पार्दै नेपाली वैज्ञानिकले जिते स्वर्ण

  • बिहिबार, कार्तिक ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

रुसमा सम्पन्न आठौं एशिया प्यासिफिक योङ्ग साइन्टिस्ट कन्फ्रेन्समा सहभागी नेपालीयुवा वैज्ञानिकहरुले गोल्ड सहिततीनपदकजितेका छन् । २३ राष्ट्रका प्रतिस्पर्धीलाई पछि पार्दै नेपालीयुवा वैज्ञानिकहरुले पदक जितेका हुन् ।
नेपालको तर्फबाट सहभागी विभिन्न कलेजका ९ विधार्थीमध्ये साउथवेस्र्टन स्टेट कलेज बसुन्धराकाबिधार्थी स्वराजसागर प्रधानले गोल्ड मेडल जितेका छन् ।
प्रधानले २३ मुलुककाप्रतिष्पर्धीलाई जित्दै स्वर्ण पदकजितेका हुन् ।प्रधानले युजअफमाइक्रोस्याटलाइट फर ग्लोबल कनेक्टीभिटी, हाईस्पीड ट्रान्समिशन एण्ड डाटा एनालाइसिस बिषयमाआफ्नो प्रस्तुति दिएका थिए ।
यस्तै अस्मिता स्कुलकीदिक्षा संजेल र काठमाण्डौं मोडेल कलेजकाऋषीकुमार गुप्ताले ब्राउन्ज मेडल जित्न सफल भएका छन् ।
रुसमा यहि अक्टोबर १४ देखि १९ सम्म आठौं एशिया प्यासिफिक युवा वैज्ञानिकहरुको अन्तराष्ट्रिय सम्मलेन आयोजनाभएको थियो । नेपालपोलिमर इन्ष्टिच्यूट काठमाडौंकोपहलमाउक्त सम्मेलनमा विभिन्न कलेजका ९ नेपालीबिधार्थीले प्रस्तुति दिएका थिए ।
गत महिना नेपाल पोलिमर इन्ष्टिच्यूटको आयोजनामा भएको राष्ट्रिय स्तराको चौथो युवा वैज्ञानिक सम्मेलनमाविभिन्नविद्यामाउत्कृष्ट भएकाविधार्थीलाई उक्त सम्मेलनमा पठाईएको थियो । सम्मेलनमा विश्वभरका २३ राष्ट्रका युवा वैज्ञानिकहरुले प्रतिस्पर्धा गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी