९ जना युवा नेपाली वैज्ञानिकले रुसमा दिँदै छन् प्रस्तुती

९ जना युवा नेपाली वैज्ञानिकले रुसमा दिँदै छन् प्रस्तुती

  • बिहिबार, अशोज ३०, २०७६
  • मिर्मिरे अनलाइन

  • 14K
    SHARES

असोज २९ काठमाण्डौं । ९ जना नेपालीयुवा वैज्ञानिकहरुले रुस पुगेर विभिन्न विषयमा प्रस्तुतीदिँदै छन् । सोमबारदेखि रुसमा सुरु भएको आठौं एसियाप्यासिफिक योङ्ग साइन्टिस्ट कन्फ्रेन्समाविभिन्नकलेजमाअध्ययनरत ९जनायुवाहरु सहभागि छन् । नेपालपोलिमर इन्स्टिच्युटको पहलमागतशनिबारसम्मेलनमाभागलिन टोली रुस प्रस्थान गरेको थियो ।

सम्मेलनमासाउथ वेष्टर्न स्टेट कलेजका स्वराज सागर प्रधान, ओमेगाकलेजकाविवेक ढुङ्गाना, नाइटिङ्गेल स्कूलकाअभिनभगौलीले प्रस्तुतीदिँदैछन् ।

त्यसै गरी आस्था स्कूलकाअर्जुन सारु र दीक्षा सञ्जेल, काठमाण्डौं मोडेल कलेजकाऋषिकुमार गुप्ता, सेण्ट जेभियर्स कलेजकीआस्थाशाह र कृतिशपोखरेलले पनि सम्मेलनमा प्रस्तुतीदिने बताइएको छ । युनिग्लोबकलेजकाबीरेन्द्र बुढा लगायतले विभिन्नविषयतथा क्षेत्रमा आफुले गरेका आविष्कार तथाखोजकाविषयमाप्रस्तुतीदिने छन् ।

साउथ वेष्टर्न स्टेट कलेजका प्रधानले युज अफ माइक्रोस्याटलाइट फर ग्लोबल कनेक्टीभिटी, हाइस्पीड ट्रान्समिशन एण्ड डाटा एनालाइसिसमा प्रस्तुती दिँदैछनन् ।

ओमेगाकलेजका ढुङ्गानाले ट्राफिक मिटिग्रेशन इनम्याथमेटिकल वेमा प्रस्तुतीदिने छन् भने नाइटिङ्गेल स्कूल कागौलीले हाइड्रो एग्रीकल्चर प्रोटोटाइपः मल्टिपल युजअफ वाटर रिसोर्सेज इन नेपाल विषयमा कार्यपत्र प्रस्तुतगर्दै छन् । टालीका अरु सहभागिहरुले पनि विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्दै छन् । अक्टोबर १४ तारिखमा सुरु भएको सम्मेलन २० तारिख सम्म चल्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी