३ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक सकिएकाे छ । बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा करिब साढे ४ घण्टासम्म चलेकेा बैठकमा स्थायी कमिटी...
काठमाडाैं, ३ साउन । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीकाे सचिवालय बैठक बसिरहेकेा छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बिसरहेको पाटीर्ब प्सिवक्रता नारायणाकाजी श्हेरेषठले जानकारी दिनुभयो । शनिबार...
साउन ३ काठमाण्डौं । नेपालमा कोराना संक्रमितको संख्या दर घट्दै गएको छ । आज ५७ जना मात्र संक्रमित थपिएका छन् । देशभरका २७ वटा प्रयोगशालामा...
साउन ३, काठमाडौँ । सत्तारुढ नेकपाभित्रको बिवादकै कारण स्थायी कमिटि बैठक समेत बस्न नसकिरहेका बेला परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सार्वजनिक अपिल गरेका छन् । स्थायी कमिटि...
असार ३ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दुबै पदबाट राजीनामा माग पछि अस्वस्थ बनेको नेकपा भित्रको विवाद मिलाउने प्रयास अझै जारी छ । असार...
२ साउन, काठमाडौं । आज २८५ जनाले कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार...
काठमाडौँ, २ साउन । मुलुकमा तीन महिनाको अवधिमा विपद्जन्य घटनामा परेर १५५ जनाको मृत्यु भएको छ । अहिलेसम्म ५३ जना बेपत्ता रहेको राष्ट्रिय विपद्...
२ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक साउन ४ गते बस्ने गरि स्थगित भएको छ । शुक्रवार विहान ११ बजेका लागि...
काठमाडौँ, २ साउन । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीकाे स्थायी कमिटीको बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ । शुक्रबार बिहान ११ बजेका लागि...
साउन २ काठमाण्डौं । आन्तरीक विवाद चरम भए पछि रोकिदै बस्दै आएको नेकपा स्थायी समितिको बैठक आज पुनः बस्दै छ । बिहान ११ बजे...
काठमाडौं, १ साउन । सुनसरीको देवानगन्जमा प्रहरी र भारतीय आपराधीक समूहबीच गोलि हानाहान भएको छ। साे क्रममा दुइ जना भारतीय घाइते भएका छन् । सुनसरी...
काठमाडौँ , १ साउन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पार्टी पङ्क्तिलाई प्रतिरक्षात्मक तथा प्रतिरोधात्मक करबाही सञ्चालन गर्न विशेष निर्देशन दिएका छन् । सरकारले पार्टी...
काठमाडौँ, १ साउन । कोभिड-१९ को विश्वव्यापी संक्रमणको कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपाली कामदारको उद्धार गरी स्वदेश फिर्ता गर्ने सम्बन्धी निर्देशिका २०७७...
वाग्मती, १ साउन । वाग्मती प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीका बीचमा आर्थिक वर्ष २०७७/७८ मा सम्पन्न गरिने कार्यका लागि कार्यसम्पादन करार सम्पन्न भएको छ...
काठमाडौं, १ साउन । आज थप २१३ जना कोारेना संक्रमित निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार...
काठमाडौँ, १ साउन । आज थप १६७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर...
ठेगाना:अनामनगर काठमाडौँ